तितोपाटी - नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने । नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध…
तितोपाटी - केराको बोक्रा छालादेखि मोटोपना कम गर्नका लागि निक्कै उपयोगी हुने गरेको तथ्यले देखाएको छ । केराको बोक्रामा फाइबरको मात्रा बढी हुन्छ । यदि तपाई दैनिक एक केराको बोक्रा खानु हुन्छ भने एक महिनामा तपाईको तौल दुईदेखि तीन किलोसम्म कम हुन्छ । केराको बोक्रामा दुई प्रकारका फाइबर हुन्छन्, सोल्यूबल र…
राधा पोखरेल - छाउगोठमा सर्पले डसेर एउटी युवतीको मृत्यु भएको महिना दिन नबित्दै अर्की युवती छाउगोठमै बलात्कृत भएकी छन् । छाउपडी प्रथाको समाचार नेपाली सरहदभन्दा सात समुन्द्रपारि अमेरिकासम्म फैलिन पुगेको छ । संसारमा सबैभन्दा बढी पाठक भएको अमेरिकाबाट प्रकाशित अंग्रेजी दैनिक पत्रिका द न्यू योर्क टाइम्सले आफ्नो जुलाई २२, २०१८ को…
तितोपाटी - श्रीमानले अर्को बिहे नगरेको उल्लेख गरिएको सुसाइड नोट लेखेर एक महिलाले आत्महत्या गरेकी छन् । पर्वतको बडिगाड–९, साबिक दार्लिङ–१ मा गीता मल्लले झण्डिएर आत्महत्या गरेकी हुन् । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार उनको साथबाट बरामद भएको सुसाइड नोटमा श्रीमान्लाई अर्को विहे गरेर छोरा जन्माउनका लागि सहज होस् भनेर आफूले…
तितोपाटी - झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, ‘बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।’ मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको ट्रिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुवैको मृत्यु भएको थियो । अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको…
तितोपाटी - सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका…
तितोपाटी - रुसमा जारी विश्वकप २०१८ अन्तर्गत अाज (मगलबार)बाट सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । अाजकाे पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुँदैछन् । छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ । नेपाली समय अनुसार पौने १२…
तितोपाटी - चरम अार्थिक संकटबाट गुज्ररहेकाे भेनेजुयेलामा यस युगमा पनि ‘वस्तु विनिमिय’ प्रणाली कायम छ । ल्याटिन अमेरिकी मुलुक भेनेजुएला कुनै बेला धनी देश मध्येमा पर्थ्याे । तर हाल एक लिटर दूध किन्न नै १ लाख रूपैयाँसम्म पर्न थालेकाे छ । यसरी महंगीले सीमा नाघेपछि यहाँ पैसाकाे सट्टा वस्तु विनिमय फस्टाएकाे…
तितोपाटी - थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये ४ जना बालकलाई सोमबार बाहिर निकालिएको छ । आइतबार र सोमबार गरी अहिलेसम्म ८ जना विद्यार्थीलाई उद्धार गरिएको छ । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको…
छोराको हत्यारालाई कारवाही गनुपर्ने माग गर्दै अनसन बसेकी गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छन् । कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु सोमबार गंगामायालाई भेट्न वीर अस्पताल पुगेका थिए । उनीहरुले अनसन तोड्न आग्रह गरेपनि गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् ।…
![]()