Monday 30th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - पूर्वी मकवानपुरको बकैया गाउँपालिका-७ की ठूलीमाया स्याङतानलाई सुसुराको हत्या गरेको भन्दै जिल्ला अदालत मकवानपुरले जन्मकैदको फैसला सुनाएको छ । गत चैत्त १२ गते ससुराको हत्याको अभियोगमा उनलाई पूर्पक्षको लागि थुनामा पठाइएको थियो । ससुरा सुर्यबहादुर स्याङ्तानको हत्या गरेको भन्दै प्रहरीले ठूलीमाया र नातिनी मनिता स्याङ्तानलाई नियन्त्रणमा लिएको थियो ।…

Image

तितोपाटी - भारतीय तमिल फिल्मकी चर्चित नायिका प्रियंकाले झुण्डिएर आत्महत्या गरेकी छिन् । बताईएअनुसार प्रियंकाले वलासारावक्कम स्थि‍त आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । प्रि‍यंका तमिल फिल्ममा प्रख्यात रहेकी थिईन् ।प्रियंकाको मृत्युको बारेमा उनकी सहयोगीले बुधवार बिहान कोठाको पंखामा झुण्डिएको देखेपछि बताएकी हुन् । प्रियंकाको मृत्युको कारण घरेलु कलह हुन सक्ने…

Image

तितोपाटी - ग्ल्यामरको दुनियाँमा केही यस्ता बलिउड अभिनेत्री छन्, जो आफ्नो दमदार अभिनयका कारण चिनिन्छन् र सधैँ चर्चामा रहन्छन् । उनीहरूलाई मिडियाले पनि उत्तिकै पछ्याउँछन् । यसैबीच केही यस्ता अभिनेत्री पनि छन्, जो आफ्नो स्वभावका कारण अहंकारी भनेर चिनिन्छन् । आफ्नो अभिव्यक्तिका कारण विवादित पनि बन्ने गरेका छन् । राखी सावन्त…

Image

तितोपाटी - ईलाम घर भएका जङ्गबहादुर लुङगेली एक महिना देखि दुबईको एक अस्पतालमा उपचारत छन् ।बैदेशिक रोजगारको शिलशिलामा केही महिना अगाडी दुबई पुगेका लुङगेली दुबईको फार्म फ्रेश एलएलसी कम्पनीमा कार्यरत थिए । उनलाई जुन १९ तारीखका दिन अकस्मात हृदयघात भएपछि नजिकैको एनएमसी अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थीर…

Image

तितोपाटी -  बाग्लुङमा हिँजो मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पहिरो गएको छ । बजारदेखि माथिल्लो भागबाट खसेको पहिरो र बाढीले बजारका धेरै छाप्रा पुरिएका छन् । दर्जन पक्की घरमा समेत क्षति पुगेको छ । बुर्तिवाङ अस्पतालको पहिलो तल्ला ढुंगामाटोले पुरिएको छ। यस्तै पहिरोले मध्यपहाडी लोकमार्गको…

Image

तितोपाटी - पर्वतको जलजला गाउँपालिका ८ बरेनेटामा गएराती पहिरोमा पुरिएर एक किशोरको मृत्यु भएको छ । राती करिब १ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएर १६ वर्षीय विकास परियारको ज्यान गएको हो । छन् । रातीदेखि हराइरहेका परियारको बिहान करिव ९ बजे पहिरोबाट शव निकालिएको थियो। पहिरोबाट जोगिन खोज्दा अरु ६ जना…

Image

तितोपाटी - सिस्ने गाउँपालिका–५, धार्पानीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा भन्ने ठाउँमा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धार्पानीमा दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा १० यात्रु…

Image

तितोपाटी - नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा निजी अस्पतालका साथै नर्सिङ होम र क्लिनिकहरुका आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । जुम्लामा १९ दिनदेखि चिकित्सा शिक्षा क्षेत्रको सुधार माग गरेर अनशन बसेका प्रा. डा. गोविन्द केसीको माग सरकारले वेवास्ता गरेको भन्दै संघले उक्त निर्णय गरेको हो।…

Image

तितोपाटी - गोरखाको सहिद लखन गाउँपालिका, ६ घैरु अँधेरीमा पहिरोले घर भत्किदा बुधबार तीन जनाको मृत्यु भएको छ । स्थानीय नवराज कुँवरको घर भत्किदा उनका भतिजी १० वर्षीय छोरी प्रविना कुँवर, साउने संक्रान्ति मनाउन मामाघर आएकी २० वर्षीय भान्जी सरु कुँवर र उनको आठ महिनाको छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

Image

तितोपाटी - रौतहटमा एक बालिकालाई २ महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको खुलेको छ । वैशाख २४ गतेदेखि हराएकी गुजरा नगरपालिकाकी १३ वर्षकी बालिकालाई अपहरण गरी दुई महिनासम्म बन्धक बनाएर पटक पटक सामुहिक रुपमा बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका जंगलसहियाका ३६ वर्षका बालिष्टर चौधरी,…