तितोपाटी- लगातार रुपमा बलात्कार लगायत महिला हिंसाका घटना घटिरहेको तर सरकारले रोकथाम गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । केहि समय यता देशका विभिन्न स्थानमा श्रृंङखलावद्ध रुपमा बलात्कारका घटना घट्दा समेत सरकारले रोकथामको प्रयास नगरेको भन्दै प्रदर्शन गरिएको हो…
तितोपाटी- प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् । पहिलेको क्षेत्रीय सदरमुकाम रहेको दिपायलका बासिन्दाले राजधानीको माग गर्दै अहिले अस्थायी राजधानी रहेको धनगढीमा आएर प्रदर्शन गरेका हुन् । यसअघि राजधानीकै लागि लगातार ६४ दिनसम्म डोटीमा आन्दोलन गरेको सघर्ष समिति, प्रदेश राजधानी…
बिमला बज्राचार्य - छोरा होस् या छोरी, किशोरावस्थामा पुगेपछि बिस्तारै सबैको शरीरमा शारीरिक परिवर्तनहरु आउने गर्छन्। किशोरीहरुको हकमा कुरा गर्दा, उसको बढ्दै गरेको स्तन र परिवर्तन हुँदै गरेको उसको शारीरिक आकार प्राकृतिक प्रक्रिया हो। वास्तवमा महिलाको स्तन, यौनाङ्ग केवल शरीरका केही अङ्ग मात्र नै हुन्। प्राकृतिक रुपमा हरेक मानिसको यौनिकता, सृष्टिको…
तितोपाटी - डडेल्धुराकी २२ वर्षीया एक युवतीलाई श्रीमानले पाँच वर्षदेखि वास्ता गर्न छाडेपछि बिचल्लीमा परिन् । कलिलो उमेरमै विवाह गरेकी उनलाई श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह(दलाल)को फन्दामा परिन् । युवतीको अवस्थालाई नजिकबाट नियाल्दै आएका डडेल्धुरा अमरगढी नगरपालिका–८ का रुपेन्द्र पाण्डेयले अनेकौं प्रलोभनमा पारेर भारत लग्दै गरेको अवस्थामा कञ्चनपुरको पश्चिमी नाका…
तितोपाटी - इन्डोनेसियाको लोम्बोक टापुमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पका कारण करिब २ सय ५० मानिस घाइते भएका छन् । लोम्बोक टापुबाट करिब १० हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । ७ म्याग्निच्युडको…
तितोपाटी - सडक दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएपछि एक साताभन्दा लामो समयदेखि बंगलादेशमा विशाल प्रदर्शन र हिंसात्मक झडपका घटना भइरहेको छन्। अधिकांश युवा जमातले गरिरहेको प्रदर्शनको प्रमुख माग सरकारले सडक सुरक्षाको अवस्था सुधारका लागि काम गरोस् भन्ने छ । विद्यार्थी र स्कुले बालबालिकाले गरेको प्रदर्शनका कारण करिब एक् करोड ८० लाख…
तितोपाटी - बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन)लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा…
दुबईबाट फर्केर उजुरी गरेका कामदारलाई ३ लाख २७ हजार क्षतिपूर्ति तितोपाटी - दुबई गएका ६ जना कामदारले सम्झौताअनुसार नपाएको तलब म्यानपावरबाट क्षतिपूर्तिस्वरूप भराउने वैदेशिक रोजगार विभागले निर्णय गरेको छ । दुबईबाट फर्केका कामदारको उजुरीका आधारमा उनीहरूले काम गरेको ८ महिनाको अपुग तलब र जाँदाको न्यूनतम सेवा शूल्कबापत प्रतिव्यक्ति ३ लाख २७ हजार…
मात्र योनी सजिलै भोगिन्छ महिलाको शरीर यहाँ महिलाले आफ्नो हरेक अंगमा बाहिरै आफ्नो योनी झुन्डाएर हिडेकी हुन्छे र निमन्त्रणा दिइरहेकी हुन्छे आउ आउ लोग्ने मान्छेहरु तिमीहरु मलाइ भोग गर मेरो योनी तिमीहरुलाइ भोक मेट्ने साधन हो ।। म संग यहि एउटा योनी भएका कारण कति कति यातनाको सिकार हुनु बारम्बार…
तितोपाटी - भारतको छत्तीसगढको सुक्मा नजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् । सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियार समेत बरामद गरेका छन् । सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाका अनुसार, गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो । प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा…
![]()