तितोपाटी - धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकाहीं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् । यो रोग लागेमा बिरामीले खाएको खाने…
तितोपाटी - हाम्रो स्वास्थ्यका लागि निकै लाभदायी फलको रुपमा कागतीलाई लिइन्छ । कागतीले स्वास्थ्यलाई फाइदा गराउनुका साथै विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गर्ने गरिन्छ । कागतीको नियमित सेवनले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । विशेष गरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्ड लगाएतका देशहरुमा…
तितोपाटी - विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ । बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा अध्यक्षहरु उपस्थित थिए। अहिले…
तितोपाटी - कास्की प्रहरीले ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ । वडा प्रहरी कार्यालय बैदामले ८ हजार लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो । पोखरा - ९ बसपार्क स्थित विभिन्न भट्टी पसल तथा होटलबाट मदिरा र कच्चा पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरिएको वडा प्रहरी कार्यालय बैदामका…
तितोपाटी - शहरी क्षेत्रका युवा एवं किशोरकिशोरीहरु ‘डेटिङ हिंसा’ को जोखिममा रहने गरेको एक अध्ययनले देखाएको छ । युवा तथा किशोरकिशोरीहरुको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था युवालयले गरेको सर्वेक्षणले प्रेम सम्बन्धमा किशोरकिशोरीहरुमध्ये कतिपयले डेटिङका क्रममा आफ्नै प्रेमीप्रेमिकाबाट हिंसा भोगिरहेको देखाएको हो । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार करिब…
तितोपाटी - भारतको तटीय राज्य केरलामा बाढीले ११ जिल्ला जलमग्न भएका छन् । बाढीले २९ जनाको मृत्यु भएको छ भने ५४ हजार व्यक्ति घरबारविहीन भएका छन् । सरकारले शिविरमा आश्रय लिइरहेका उनीहरूलाई राहत उपलब्ध गराउन थालेको जनाएको छ । विपद् उद्धार टोलीका साथै भारतीय जल, थल सेना पनि राहत कार्यमा जुटेको छ…
तितोपाटी - पछिल्लो समय भाइरल भएको ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ गीत अब चलचित्रमा पनि सुन्न र हेर्न पाइने भएको छ। नायक जयकिसन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम-३ मा यो गीत समावेश गरिने भएको हो। ‘मन बिनाको धन ठूलो’ गीतसँगै यसका…
तितोपाटी - मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् । त्यस्तै प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को प्रथम बिजेता सुजाता लामा तथा द्वितीय श्रीजना राई घोषणा…
हरी कृष्ण न्यौपाने, कुवेत - आज म अत्यान्त दुखित छु किनकी लामो समयदेखी देश-बिदेशबाट सबै नेपालीहरुले आफ्नो गास काट्दै,खाजा-नास्ता गर्ने पैसा बचाएर आ-आफुले सकेको सहयोग गर्दै आफ्नो सामान सहितको लरी(ट्रक)हराए पछी त्यसमा रहेको तामाको तारको पैसा तिर्न नसक्दा जेलमा कठिन जीवन बिताएर गत अगस्ट ५-तारिक आईतवार घर फर्काइेका ईलाममा प्रेम…
तितोपाटी - इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने…
![]()