Tuesday 24th March 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) कुवेतको आयोजनामा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित शुकसभा फुटबल मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ। उक्त फुटबल प्रतियोगिताको लागि खेलकुद मैदान छनाैट तथा ट्रफी, मेडल तथा कप छनाैटको काम टुंगो…

Image

एउटै विषयमा कत्ति धेरै छलफल भैसक्यो । दैनिक जस्तो पटक पटक डब्बल भैसक्यो । आशा मरेको छैन लय पनि त छोडेको छैन घोट्दा घोट्दै खालि खुट्टा नै चप्पल भैसक्यो । सपनामा बा मात्र देख्यो किन आमा देखेन त्रास बढेर आयो पसिना खलखल भैसक्यो । फुल हेर्छु जुन र तारा हेर्छु…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर सरकार र क्लिनिक पार्टनर कैसर अस्पतालका कर्मचारीहरू संग वार्ता भएको समाचार प्राप्त भएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी भविष्यमा चाँडै केंसरको अस्पताल खोलिने तथा यसको लागि सबै प्रकारको तयारी गरिने कुरा पनि स्पष्ट भएको छ । जसले गर्दा मणिपुरमा कैसरका रोगीहरूले चाँडै नै…

Image

काठमाण्डाै - चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औं श्रृङ्खला स्वतन्त्र काव्य गाेष्ठीकाे रुपमा मिति २०७९ साल मंसिर २१ गते भव्यताका साथ सम्पन्न भयाे । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे सभापतित्वमा एबं विश्व नेपाली साहित्य महासंघ,नेपाल शाखा सल्लाहकार मणिराज सिँहकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि सिँहले चन्द्रागिरिकाे कार्यक्रम…

Image

तितोपाटी- कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ  । मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको हो । कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन सफल  राजु कार्की र सुजन केसीका लगायतको संयुक्त लगानीमा उक्त नेपाली रेस्टुरेन्ट संचालनमा आएको…

Image

तितोपाटी- कुवेतमा पनि किरातीहरुको महान चाड साकेला उधौली भब्य कार्यक्रम आयोजना गरि शुक्रबार मनाईएको छ। कुवेतमा  सक्रिय  तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ कुबेतको फाहाहिलस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा किरातीहरुको महान चाड साकेला उधौली,…

Image

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरेको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरि पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता…

Image

कुवेत- केही महिना अघि घरेलु कामदारको रुपमा  कुवेत आएकी बर्दियाकी रेखा राेकाय  नेपाल फर्किएकी छिन्। बर्दियाकी रेखा राेकाय  काम गरेको ठाउँबाट बाहिरिएपछि ती चेलीलाई खाने बस्ने व्यवस्था  अर्की  नेपाली चेली पुस्पा चन्द , तान्बिले गरेकी थिइन् । रेखा राेकाए बिरामी भएपछि चेलीलाई अस्पताल लगेर उपचार गराउने व्यवस्था गैरआवासीय संघ कुवेतले…

Image

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रवती अधिकारी चित्र सङ्कलक ----------------------- सामाजिक सञ्जालबाट समायोजक ----------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको चालिसौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा दिइएको चित्र…

Image

डा. हरिमोहन पोखरेल,कोहिमा /अबेर गरी प्राप्त समाचार अनुसार नागालैंड राज्यका मुख्यमन्त्री नेफयू रियोले भने कि इएनपीओले चली रहेको हर्नविल महोत्सवमा भाग नलिनु अति नै दुर्भाग्य रहेको कुरा बताएका छन । मीडिया संग कुराकानी गर्दै उनले बताए कि इएनपीओले गतः लामो समय देखि छुट्टै राज्यको माॅग गर्दै आएको हो ।फेरि पनि…