बविता पोखरेल, काठमाण्डाैं - हत्या एक जघन्य अपराध हो । मुलुकमा जघन्य अपराधका घटना ह्वात्तै बढेका छन् । सञ्चारमाध्यममा दैनिक, हत्याका समाचारहरूले प्राथमिकता पाइरहेका छन् । पछिल्लो समयमा समाजमा अपराधिक घटनाहरु घटिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको छ । यस्ता घटनालाई नेपाली समाजको…
तितोपाटी - विकासको नाममा सम्पन्न भैसकेका पुर्वयोजनाहरूमा हानी नोक्सानी र मुठी रोपेर मुरी उब्जाउने सर्वसाधारणको रोपेको खेतमा डोजर चलाउनु कति सम्मको जायज हो ? यो त विकासको नाममा विनाश भएन र ! बझाङमा अहिले यस्तै भएको छ । असारे विकासले देखाएको परिणाम हो यो । भरखरै सर्वसाधारणले रोपेर भयाएको खेतमाथि…
तितोपाटी - तमु समाज कुवेतले अायोजना गरेको छैटाैं रक्तदान कार्यक्रम ११२ जनाले रक्तदान गरी सम्पन्न भएको छ । “रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतद्वारा हिजो ५ जुलाई २०१९ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको र उक्त पवित्र…
तितोपाटी - वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत रहि प्रवासी इलामेली सेवा समाज कुवेतको नेतृत्व गरिरहेका सांगीतिक श्रष्टा गायक रोशन हाङखिम राइले "इलाम बजारमा" नामको पुर्वेली लोकगीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा ल्याएका छन् । गायकको अाफ्नै शब्द र संगीत रहेको उक्त म्यूजिक भिडियोको म्युजिक एरेन्जर सुमन राइ रहेका छन् ।…
सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण कार्य तत्काल स्थगन गर्ने निर्णय गरेको छ। आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले जानकारी दिए। ‘पूर्वाधार नभएकाले तरकारी नाकामै कुहिने समस्या आएको देखियो, त्यसैले अहिलेलाई पुरानै प्रक्रियाबाट जाँचपास…
काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थालेको बताएका छन्। शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर…
काठमाडौं– यो वर्षको गाईजात्रा छेका पारेर आगामी भदौ महिनाबाट कान्तिपुर टेलिभिजनबाट प्रतियोगिता मुलक कमेडी रियालिटी शो (हास्यप्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको कार्यक्रमका निर्देशक बिशाल भण्डारी हुन् । ‘३ प्रोडक्सन’ले राजधानीमा एक कार्यक्रमको आयोजना सहित ‘कमेडी च्याम्पिएन’को विभिन्न पक्षबारे जानकारी दियो ।…
राजविराज -भक्तपुरमा एक महिलाले पैसा दिएर आमाको हत्या गरेको साता दिन नपुग्दै सप्तरीमा पनि यस्तै घटना दोहोरिएको छ । बिहीबार साँझ एक महिलाको हत्या आफ्नै छोराले गरेको घटना सार्वजनिक भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकास्थित ६४ वर्षीया धनमाया पुलामी मगरको आफ्नै छोराले हत्या गरेको भन्दै सप्तरी प्रहरीले शुक्रबार अभियुक्तलाई…
तितोपाटी - नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म…
सरिता अर्याल - एलेक्स मेरो अमेरिकन साथी । मेरो बसाई न्युयोर्कको क्वीन्समा थियो भने उसको फल्सीङ्ग । आफ्नो देशमा फर्किसकेपछि धेरै अमेरिकन साथीहरु विस्तारैबिस्तारै सम्पर्कबाट बाहिर हुदै थिए । एलेक्ससित कुरा नभएको पनि धेरै दिन भइसकेको थियो । आज धेरै दिन पछाडि उससित मेरो भेट गराइदियो मेरोे ल्यापटपले । भिडियोमा…
![]()