तितोपाटी - ललितपुरमा एक युवाले एक किशोरीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया किशोरीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो । युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा…
तितोपाटी - हुन त सर्टिफिकेट मात्रै योग्यताको कसि नाप्ने साधक होइन तर पनि सैद्धान्तिक ज्ञान प्राप्त गरेपछि प्राप्त गरिने सर्टिफिकेटलाइ अबहेलना भने गर्नु हुँदैन । त्यसो त संसारमा प्रख्यात भएका सबै ब्यक्ति सर्टिफिकेट पाएकै भरमा प्रख्यात भएका होइनन् । स्वअध्ययन, ब्यवहारिक ज्ञानको भण्डार मार्फत पनि कतिपय दार्शनिक तथा राजनेताहरू विश्वविख्यात…
तितोपाटी - सिद्धि मिडियाको आयोजनामा भएको ‘नेपाल्स स्टार मोडेल– २०१९’ को उपाधि मल्लिका बुढाथोकीले जितेकी छन् । मोस्ट ब्युटिफुल उपाधिसमेत हात परेकी बुढाथोकी १५ प्रतियोगीलाई पछि पार्दै शीर्ष विजेता हुन सफल भएकी हुन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अन्तिम स्पर्धामा सिर्जना मैनाली फस्ट रनर अप र सुभास तामाङ सेकेन्ड…
तितोपाटी - रौतहटका एक बावुले वीमा वापत पाउने रकमको लोभमा आफ्नी चार वर्षीया छोरीको हत्या गरेको रहस्या खुलेको छ। २५ लाख बिमा रकमको लोभमा चार वर्षीया छोरीको हत्या गरी गाउँ नजिकैको पोखरीमा शव फ्यालेको प्रहरी अनुशन्धान बाट खुलेको छ। रौतहटको मौलापुर नगरपालिका ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले चार वर्षीया…
तितोपाटी - ट्युनिसियामा भएको डुङ्गा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर) ले बिहीबार बताएको छ । बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको यूएनएचसीआरले जनाएको छ । माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त डुङ्गाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको…
तितोपाटी - जुलाइ ४ मा जिब्राल्टरमा ब्रिटेनको रोयल मरिन्स(नौसेना)ले ‘ग्रेस वन’ नाम गरेको इरानी ‘सुपर ट्यांकर’ कब्जामा लिएपछि ब्रिटेन र इरानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । ब्रिटेनको नौसेनाले ट्याकंरमा रहेको तेल सिरिया लगिँदै गरेको आशंका कब्जामा लिएको हो । सिरियासँग व्यापार गर्न युरोपेली प्रतिबन्ध रहँदै आएको अवस्थामा उसलाई ढुवानी गर्न लागेको तेल…
तितोपाटी- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ । यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ । योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले…
तितोपाटी - इन्डोनेसियामा एक महिलालाइ मालिकको याैन उत्पीडन सार्वजनिक गर्दा उल्टै ६ वर्ष जेल र ४० लाख जरिवाना तिर्नु पर्ने भएको छ । आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गरेकी महिलालाइ अदालतले ६ वर्ष जेल सजायँ र ४० लाख जरिवाना तिर्ने अादेश दिएको हो । इन्डोनेसियाको…
माधव सयपत्री - वि.सं. २०५८ को असारका सुरुका दिन छन्। दरबार हत्याकाण्डको भयानक दृश्य नेपालीका आँखामा ताजै छ। कतिपय मानिसका आँखा ओभाएका छैनन्। भलै राजसंस्था फरक–फरक कोणबाट आलोचना भए पनि राजा वीरेन्द्र जनताको मन–मनमा बस्न सफल भएका रहेछन्। समाजको परिदृश्यले यस्तै बताइरहेको छ। ‘देशको अबको बाटो कता होला ?’ सबैमा…
तितोपाटी-नेपालको अर्गानिक हरियो तरकारी कतारमा निर्यात गर्न शुरू गरिएको छ। नेपालको गुणस्तरीय एवं अर्गानिक हरियो तरकारीलाई ब्लाक डायमण्ड अर्गानिक प्रालिले कतार पठाउन थालेको हो। नेपालमा उत्पादन भएको हरियो तरकारीले बजार नपाएर किसानहरू पीडित भैरहेको बेला यो समाचार अाउनु अत्यन्त खुशीको कुरा हो । यसको पुष्टि प्रदेश १ को उदयपुर जिल्लास्थित…
![]()