Thursday 2nd July 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी - अविरल बर्षासँगै हिँजो असार २१ गते राती आएको बाढीले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव…

Image

तितोपाटी- विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन्।बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन्। भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य,…

Image

तितोपाटी- सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच नगरीकनै आयात गर्ने निर्णय गरेको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघ सडकमा आएको छ ।नेविसंघका पूर्वमहामन्त्री कुन्दन काफ्ले नेता सुशील भट्टलगायतको अगुवाइमा राजधानीमा प्रदर्शन गरिएको हो । प्रदर्शनमार्गस्थित बाल्मिकी क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतली सडकमा पुगेर समापन…

Image

तितोपाटी- विदेश पठाई दिने भन्दै चार करोड भन्दा बढि ठगि गरेको अभियोगमा वैदशिक रोजगार व्यबसायिक छबिलाल कुमार राई पक्राउ परेका छन सामाखुसीमा रहेको इगल हन्टर ओभरसिज सर्भिसेसका संचालक राइले माल्टा पठाउने भन्दै चार करोड बढी ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरेको हो। सिसेल्समा जेलको गार्डमा काम लगाइदिने भन्दै उनले सयौँ…

Image

तितोपाटी - कुवेतमा फेरी अर्को एक जना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला गल्कोट घर भइ ११ वर्षदेखि कुवेतमा कार्यरत रहेका तारा बहादुर बिक भएको बुझिएको छ। बिक को हिँजो जुलाइ ५ तारिक शुक्रबार राती उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।तारा बहादुर एक महिना अघि…

Image

तितोपाटी- गाउँमा आफ्नै व्यवसाय थियो । फ्रेण्डसिप रेस्टुरेण्ट एण्ड लज भनेपछि त्यो ठाउँमा नचिन्ने कोही थिएन । कमाइ राम्रै थियो । कमाइ मात्र होइन, पढाइ पनि उस्तै राम्रो ।अंग्रेजी विषय लिएर आईए पास गरेको मान्छे । मन भएको भए गाउँकै विद्यालयमा पढाउन पाइन्थ्यो । तर नवलपरासी कावासोती १६ का खिमराज…

Image

तितोपाटी- मोरङको लेटाङ नगरपालिकाका १४ जना युवाहरु वैदेशिक रोजगारीमा जान लाग्दा आफ्नै नातेदारबाट ठगिएका छन् । वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने भन्दै लेटाङ नगरपालिका–५ का ५० वर्षीय कुलबहादुर लिम्बूले १४ जना युवा ठगेका हुन् । लिम्बूले १४ जनालाई नै इजरायल पठाउने भन्दै जनही एक लाखदेखि दुई लाख ८० हजार रूपैयाँसम्म…

Image

तितोपाटी - होन्डुरसको मस्कुइटो तटीय क्षेत्रमा बुधबार माछा मार्ने एक डुङ्गा दुर्घटनामा परी नौ माझी वेपत्ता भएका छन्। यस दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भइसेकेको छ। माछा मार्नको लागि प्रायोग हुदै अएको यस डुङ्गामा ९१ जना यात्रु सवार रहेका ती मध्ये ५५ जनालाई उद्धारकर्ताहरुले जिवितै उद्धार गर्न सफल भएका छन्।…

Image

तितोपाटी - अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार हिँजो शुक्रबार   राती ८ बजेर १९ मिनेट मा ७.१ म्यगनिच्युटको भूकम्प गएको अमेरिकी भुगर्भ वभागले जनाएको छ। भूकम्पले अहिले सम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन।भूकम्पको झट्का आधा मिनेटसम्म महसुस गरिएको थियो। भूकम्पको झट्का मेक्सिकोमा पनि…

Image

तितोपाटी - चीनको उत्तरपूर्वी प्रान्त ल्याओनिङमा जुलाई ३ तारिख बुधबार आएको आँधी बाट ६ जनाको मृत्यु हुनुकासाथै ११० जना भन्दा बढि घाइते भएका छन् । ल्याओनिङ प्रान्तको खाइयुआन शहरमा बुधबार दिउँसो ५ बजेर १५ मिनेट जाँदा आएको तोर्नेदो नामको आँधीले शहरको आर्थिक विकास क्षेत्रलगायत आवासीय भवनमा ठूलो क्षति पुर्‍याएको छ ।…