तितोपाटी - गैरआवासीय नेपाली संघका वर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्य संघको नवौं विश्व सम्मेलन नजिकिंदै गर्दा हिँजो २६ सेप्टेम्बर २०१९ बिहिबार बिहान ६ बजे कुवेत आइपुगे भने आज बिहानै कुवेतबाट फर्किइ सकेका छन् । आगामी २०१९-२०२१ कार्यकालको लागि केन्द्रिय अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे लगत्तै बेलायतबाट कुवेत दाैडाहामा आएका अध्यक्ष…
तितोपाटी- गैरआवासीय नेपली संघ (एनआरएनए० राष्ट्रिय समन्वय समिति (एनसिसी) कुवेतको भेटघाट तथा छलफल कार्यक्रम आज कुवेतको द्वाही प्यालेसमा हुँदैछ । उक्त कार्यक्रमका लागी एनआरएनए आईसीसीबाट बिभिन्न देशहरू बाट नेताहरुको उपस्थित रहेको एनआरएनए कुवेतका अध्यक्ष सूजन केसिले बताए । सोही छलफल कार्यक्रममा एन आर एन एका वर्तमान उपाध्यक्ष तथा, नवौ बिश्वसम्मेलनका भाविय…
तितोपाटी- पाँच वर्ष कोरिया बसेर फर्केका स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ का विष्णु बस्याल यतिबेला टर्की पालनमा व्यस्त छन्। कोरियामा पाँच वर्ष पशुपालन क्षेत्रमा काम गरेका उनले नेपाल फर्केलगत्तै आफ्नै अनुभवको व्यवसाय सुरु गरेका हुन् । एक वर्ष पहिला कोरियाबाट फर्केका विष्णुले कृषि क्षेत्रमा नेपालमै व्यवसाय सुरु गरेको आठ महिना भएको…
तितोपाटी- महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट भागेर बुधबार आफ्नो घर आएपछि उनका पति र आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी…
तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, ७ स्थित रहेको सुपादेउरालीको देउराली मन्दिर परिसरमा पूर्ण सरसफाई अभियान थालेको छ। हिजो मंगलवारको दिन पारी श्री आदर्श मा.बि.विद्यालयमा अध्ययनरत बिधार्थी, र सोहि विद्यालयका शिक्षक हरुको सयुक्तरुपमा सरसफाई कार्यक्रम गरेको समाज सेवी तथा सोहि विद्यालयका शिक्षक समेत रहेका अभियानकर्ता गणेश थापाले जानकारी दिएका छन्। थापाले आगामी…
तितोपाटी-दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला पुगेका…
तितोपाटी-बिमा समितिले पुनः श्रम स्विकृति लिने ग्राहकहरुको बिमा शुल्क अनलाइनमार्फत् बुझ्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगार बिमा पुलमा काम गरिरहेका चार जीवन बिमा कम्पनीलाई पुनः श्रम स्विकृति लिने ग्राहकहरुलाई अनलाइनमार्फत् शुल्क भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । वैदेशिक रोजगारी बिमा पुलमार्फत् नेशनल लाइफ इन्स्योरेन्स, सूर्या लाइफ…
तितोपाटी-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्र सङ्घको ७४औँ महासभा बैठकको 'जनरल डिबेट'मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन्। त्यस अवसरमा ७४औँ महासभाका अध्यक्ष टिज्जानी मोहम्मद बान्दे र महासचिव एन्टोनियो गुटरेसले द्वन्द्व समाधान र रोकथाम गर्दै बाँच्नका लागि विश्वलाई उपयुक्त स्थल बनाउन राष्ट्र सङ्घको महत्व र भूमिकाको चर्चा गरेका थिए। प्रतिरोधात्मक…
तितोपाटी-वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा बसोबस गर्ने नेपाली चाडपर्व मनाउन स्वदेश फर्किने क्रम शुरु भएको छ । दशैं नजिकैसँगै नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीबाट फर्किनेहरुको भीडभाड बढेको छ ।विमानस्थलमा विदेशीबाट फर्किने नेपालीको दैनिक चाप बढ्दो छ । यसरी चाडपर्व मनाउन स्वदेश फर्किने क्रममा अधिकांशले साथमा परिवार र आफ्नाका लागि…
तितोपाटी-नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समुहले प्यानल नै जीत हँसिल गरेको छ । अध्यक्षमा बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याई प्रगतिशील समुहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरी निर्वाचित भएका छन् । मंगलबार सम्पन्न २७ औं साधारण सभा तथा निर्वाचनबाट लोकतान्त्रिक समुहले…