Friday 19th April 2024
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी -सप्तरीमा केटापक्षले दाइजो नमागेपछि बेहुलीले गाउँका गरिब, दलितलाई साडी, धोतीलगायत कपडा बाँडेकी छिन्। सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका ४ मधवापुरकी अभिलाषा झा र सप्तरीकै बलान बिहुल गाउँपालिका ४ का अमितकुमार झाको बिहीबार सम्पन्न विवाहमा केटीपक्षले मुस्लिम टोल, मुसहर टोलका ४२५ जनालाई साडी, धोती र भेस्ट वितरण गरेका हुन् ।नम्बरी…

Image

तितोपाटी -  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अहिले  बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्ग प्रसाद ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार हुँदै गएको बताएको छ । मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो। अहिले प्रधानमन्त्री ओली केहि पाइला हिड्न सक्ने भएकाछन्। अस्पताल श्रोतले…

Image

तितोपाटी - ‘नेपालका लागि नेपाली’ अभियानबाट ज्ञानेन्द्र शाहीलाई निस्कासन गरिएको छ । अभियानको बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाइ निस्कासन गर्ने निर्णय गरेको हो । नेपालका लागि नेपाली अभियानले केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्दै भ्रष्टाचारको अन्त्य, राष्ट्रियताको संरक्षण र राजनैतिक शुद्धिकरणको पक्षमा काम नगरेकोले ज्ञानेन्द्र शाहीलाइ निस्कासन गरेको जनाएको छ…

Image

रविन्द्र शाही -धेरै लागत भएका ठूला विमानस्थलका आयोजना पूरा नसकेर हैरान भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नै लागत र स्वदेशी निर्माण व्यवसायीमार्फत् साना विमानस्थलमा गरेको काममा भने फटाफट प्रगति भएको छ।विमानस्थल निर्माण तथा सञ्चालनसमेत गर्दै आएको प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलको क्षमता विस्तार, मर्मत सम्भारजस्ता कामलाई धेरै तीव्रता दिएको छ।जबकी भैरहवा…

Image

तितोपाटी-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कास्की २ मा आफ्नो पार्टीको उम्मेदवार विद्या भट्टराईको जित कांग्रेस सभापति शेरबहादुर देउवाले सुनिश्‍चित गरिदिएको बताएका छन् ।'परिणाम निकाल्ने कुरा के हुन्छ रे भने पार्टी र जनताको राम्रा कामको योग र हाम्रा विरोधीले गर्ने नराम्रा कामको योग, 'उनले भने, 'यहाँ हाम्रा…

Image

तितोपाटी- बस दुर्घटनामा सत्र जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानी बजार नजिकैको घुम्तीमा सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस  दुर्घटना भएको थियो । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन्। अहिलेसम्म सत्र जनाको घटनास्थलमा नै मृत्यु भएको…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगमी जनवरी २४ तारिख शुक्रवारको दिन जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा एक सांगीतिक च्यारिटी सो गर्ने भएको छ । इनास कुवेतको छैटाैं वार्षिक उत्सवको अबसर पारेर संस्थाले नेपालकी चर्चित राष्ट्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरलाइ कुवेत ल्याइ दिक्षा चापागाइंद्वारा संचालित "पवित्र…

Image

तितोपाटी- अर्घाखाँचीमा बस दुर्घटना भएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा उक्त बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। ५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम…

Image

तितोपाटी - निजी मेडिकल कलेज सञ्चालकहरू एमबिबिएस र बिडिएसका विद्यार्थीबाट गैरकानुनी रूपमा उठाएको शुल्क फिर्ता गर्न तयार भएका छन्। शिक्षा मन्त्रालयमा मंगलबार मध्यरात सम्पन्न वार्तामा निजी मेडिकल कलेज सञ्चालकहरूले उक्त सहमति जनाएका हुन्। शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा भएको उक्त वार्ताले दुईवटा निर्णय गरेको छ। पहिलो निर्णयमा एमबिबिएस र बिडिएसका लागि…

Image

राजु भट्टराइ - २०४६ साल पछि जब देशमा बहुदलिय व्यवस्थाको उदय भयो तब सो भन्दा अगाबै स्थापित केहि पुराना राजनीतिक दल लगायत अन्य दलहरु पनि जनतामाझ आफ्नो राजनीतिक विचार र सिद्धान्तलाइ लिएर अगाडि आए।खासगरि पञ्चायती व्यवस्थालाइ खारेज गरि बहुदलिय व्यवस्था स्थापित गर्न मुलत: काग्रेंस र कम्न्युष्ट र एक दुईको संख्यामा…