Thursday 18th September 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लामो समयको कसरत पछि एकताको टुंगो लगाएको छ। एकता संगै अनेरास्ववियुले एक विज्ञप्ति जारी गरी ३३५ जना केन्द्रिय समिति सदस्यको नामावली सार्वजनिक गरेको छ। ३३५ जनाको केन्द्रिय समितिमा साविक अखिलको तर्फबाट १८० जना र अखिल(क्रान्तिकारी)को तर्फबाट १५५ जना विद्यार्थी नेता केन्द्रिय समिति सदस्यमा समावेश छन्। केन्द्रिय…

Image

तितोपाटी -सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । निर्वाचनका लागि २० गते मनोनयन दर्ता गर्ने…

Image

तितोपाटी-नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले शेरबहादुर देउवाले अब पनि पार्टीलाई मिलाएर नलगे अर्को चुनाबमा कांग्रेस शून्यमा पुग्ने बताएकी छन् । उनले पार्टीमा एकता नभए अर्को चुनावमा कसैले भोट नदिने उल्लेख गरिन्। प्रेस युनियन रुपन्देहीले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले भनिन, 'पार्टी मिलेन भने अर्को चुनावमा कसैले भोट हाल्दैन । गिरिजाप्रसाद…

Image

तितोपाटी - उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा भएको वार्तामा पाँच बुँदे सहमति भएको हो।जसअनुसार माघ ७ गतेभित्र उखु किसानको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले भुक्तानी गर्नेगरी मन्त्रालयले सहजीकरण गर्नेछ। त्यस्तै उखुको उत्पादकत्व बढाउने, किसानलाई समयमै मल, बीउ लगायत मेसिन…

Image

हरि कृष्ण न्यौपाने- सन २०१९ मा कुवेतमा काम गर्न आएका मध्ये ४२ जना नेपाली कामदारहरुको विभिन्न कारणले मृत्यु भएको छ जसमा ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन। नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार सन २०१९ भित्र कुवेतमा मृत्यु हुने ४२ नेपालीहरु कामदारहरु मध्ये सबै…

Image

तितोपाटी- म सात पुस्तादेखिको निरामिस, श्रीकृष्ण प्रणामी बाबुआमाको छोरा, बेलाबेला कताकता बिटुलिएँ होला खानपानमा तर अरु सबै धर्मप्रति पनि श्रद्धा राख्छु, जन्मदिनमा म मात्र होइन परिवारका सबै सदस्य चर्च, मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा सबैतिर जान्छु तर हिजो एकजना मेरो लागि एकजना अतिविशिष्ठ व्यक्तित्वले मलाई सर्वोच्च अदालतको प्राङ्गणमा देख्ने बित्तिकै अचम्भित…

Image

तितोपाटी-नेपाली कांग्रेसले पार्टीको प्रदेश ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भुक्तानी गर्न निर्देशन दिएको छ ।शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैकठले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भुक्तानी तत्काल दिन निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण…

Image

नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए ।जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय…

Image

रुद्र खड्का - वैदेशिक रोजगारीको क्रममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा मंसिरमा एक सय ३९ उजुरी परे। कात्तिकमा विभागमा दर्ता भएका त्यस्ता उजुरीको संख्या एक सय एक थियो। असोजमा विभागमा दर्ता भएका ठगीसम्बन्धी उजुरीको संख्या ८८ थियो।ठगीका उजुरी महिनैपिच्छे र वर्षैपिच्छे बढिरहेको छ। उजुरीको संख्या बढे पनि छिनोफानो हुन नसकेपछि…

Image

तितोपाटी-प्रेमीको लिंग छेदनमा संलग्न एक प्रेमिकालाई ‘अंगभंग’कसुर अन्तर्गत बुधबार मुद्दा चलाइएको छ। सरकारी वकिल र प्रहरीबीचको छलफलपछि सरकारी वकिल यो निष्कर्षमा पुगेको हो। ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगेको छ।विदेशमा लिङ्गच्छेदनका घटना सुनिए पनि नेपालमा भने…