Sunday 14th December 2025
आनन्द आचार्यको लेखहरु
Image

तितोपती-ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पादरी बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले चर्चका पादरी जोशीलाई पक्राउ गरेको हो । तीन महिनादेखि उनले एक महिलालाई निरन्तर प्रलोभन र धम्की देखाउँदै…

Image

तितोपाटी-दुबै मृगौला फेल भएका बागलुङका रेशम बहादुरलाई   बिश्वकर्मा एकता समाज कुवेतले  अार्थिक सहयोग गरेको छ ।वैदेशिक रोजगारीको शिलसिलामा कुवेतमा रहेका विश्वकर्मा एकता समाज कुवेतका अध्यक्ष गम बहादुर सुनारको पहलमा संकलन गरि पठाएको ने रु, ३० हजार ८८५ रुपैयाँ पीडितलाइ मंगलवार हस्तान्तरण गरिएको छ । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नम्बर…

Image

तोयानाथ उपेक्षित-नेताहरु त धेरैमा विकेका छन यो देशमा अमेरिका घुसाउनका लागि त्यो ५५ अरब जनताका आँखामा छारो हाल्न उल्लेख गरिएको ललिपप मात्र हो। जब की गरिब देशका जनता ५५ अरबको ललिपप दिए पछि चुप हुन्छन भन्ने बुझाई यसलाई पारित गराउन लाग्ने र लगाउने दुवै स्वार्थउन्मुख शक्तिको दरिद्र मुल्यांकनमा हो तर…

Image

तितोपाटी - गायक निशान भट्टराईको सवारी दुर्घटनामा परि निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटना भई उनको निधन भएको हो। उनी आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। ४० को दशकको अन्त्यतिर उदाएका गायक भट्टराइ स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा गजल गाउँदै आइरहेका थिए। धरान…

Image

तितोपाटी - उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखका लागि उम्मेद्वार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजीनामा नदिने स्पष्ट गरेकी छन् ।सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा कुराकानी गर्दै उनले भनिन्, ‘सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेद्वार टुङ्ग्याएर मेरो…

Image

तितोपाटी-काभ्रेमा टिपर चालकले सडक दुर्घटना न्यूनिकरण गर्न ९ बुँदे सपथ खाएका छन्। सोमबार काभ्रेमा आयोजित एक कार्यक्रममा करिब ५० जना टिपर चालकले दुर्घटना न्यूनिकरणका गर्न विश्वकर्मा बाबाको नाममा सपथ लिएका हुन्।चालकहरूलाई ट्राफिक इन्स्पेक्टर विशाल तामाङसमक्ष सपथ खाएका हुन्। सोमबार र मंगलबार गरी करिब एक हजार टिपर चालकलाई सपथ खुवाउने कार्यक्रम…

Image

तितोपाटी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्‍त्रण तथा सुशासन स्थापनाका लागि सरकारलाई १२ बुँदे सुझाव दिएको छ। आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको आयोगको वार्षिक प्रतिवेदन १२ बुँदे सुझाव दिइएको छ। राष्ट्रपति भण्डारीलाई बुझाएको प्रतिवेदनमा नेपाल सरकारलाई दिएको महत्वपूर्ण सुझाव भन्दै अख्तिायरले नीति, सहकारी…

Image

तितोपाटी- नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान सुरु गरेको छ। सदस्यता नवीकरण सम्बन्धि कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ।undefined शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण…

Image

तितोपाटी-वैदेशिक रोजगारसम्बन्धी उजुरी अब प्रहरीले पनि हेर्न पाउने भएको छ । यसअघि वैदेशिक रोजगार विभागले मात्रै हेदै आएकोमा यस्ता मुद्दा आइतबारबाट प्रहरीले पनि उजुरी लिनपाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीका ठगीमा परेका पीडितले स्थानीय प्रहरी चौकीमार्फत नै उजुरी दिनसक्ने गरी विभागले सेवालाई वडासम्म विकेन्द्रीकरण गरेको छ । वैदेशिक रोजगारीका…

Image

तितोपाटी-दक्षिणी अमेरिकामा आएको भीषण आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ। आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएको छ। अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएका छन्। आँधीका कारण विद्युत्‌ आपूर्ति अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। केही घरहरू ध्वस्त भएका छन् भने कतिपय…