Monday 12th October 2026

पाल्पाको निस्दिमा जिप दुर्घटना ३ जनाको मृत्यु,८ जना घाइते


तितोपाटी -पाल्पाको निस्दीस्थित मित्याल-अरुणखोला सडकखण्ड अन्तर्गत निस्दी-४ मित्याल चिउरेबासमा आज बिहान जिप दुर्घटना भएकाे छ । अरूणखाेलाबाट निस्दी हुँदै रामपुर आउँदै गरेकने लु १ ज ३९०८ नम्बर को फोर्स जिप दुर्घटनामा परेकाे स्थानीय बासिन्दाले बताएका छन् । जिप सडकदेखि  तल खोल्सोमा खसेकाे छ ।

दुर्घटनामा परी हालसम्म ३ जनाको मृत फेला परेकाे छ भने  ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब होमप्रकाश चौधरीले जानकारी दिए । घाइतेहरुको उद्दार गरि अस्पताल पठाईएको छ भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...