Wednesday 22nd May 2024
आनन्द आचार्यको लेखहरु
Image

कमिला ताँती लोकको प्यारो छन्द झ्याउरे *************** आउनुस साथी मिलेर बसौँ झगडा नगरी । समुह हाम्रो हुनेछ राम्रो कमिला जसरी । १ । कमिला ताँती मिलेर हात्ती बेसरी तान्दछ । माहुरी हुल मिलेर सङ्गै समुह बन्दछ । २ । एकले थुक्दा बिलाई जान्छ सयले नदी नै । मिलेर गर्दा जे…

Image

तितोपाटी - नेपालमा आगामी भदाै १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा सुचारू हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । उडान सुचारू गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक…

Image

तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा अहिलेसम्म १७ हजार ८ सय भन्दा बढी संक्रमित भइ ११ हजार ८ सय भन्दा बढी निको भएका छन् भने जम्मा ४० जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ६६.५% मानिसहरू स्वास्थ्यलाभ गरि घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा…

Image

गजल दुःख पीडा हर्न कोहि आईदिए हुन्थ्यो । गए वर्ष जस्तै शान्ति छाईदिए हुन्थ्यो ।। आएर हे भगवान कोहि सच्चा देशभक्त निदाएका कुम्भकर्ण जगाईदिए हुन्थ्यो ।। स्वार्थ भन्ने शब्दलाई मनबाटै निकालेर देशकै मुहार फेर्न कसम खाईदिए हुन्थ्यो ।। नढाँट है साँच्चै देशको माया लाग्ने भए देशको माटो टिपी माथ लाईदिए…

Image

गलकोट- नुवाकोट लोकछन्द- सवाई ********** पुछारमा गौँदी खोला द्यौराली हो शीर, देब्रेपट्टि जुगे खोला घट्टे दायाँ तिर । समपोखरा मुलाछर्ने भनन्चौर अनि, हलो तास्ने ठूलोचौर पाखापानी पनि । देउपुजे हुँदै तल तीजको डाँडा मुनि, भुमेस्थान मन्दिर हुँदै पालेबन पनि । भलाबोट,काउले माथि ठूलोखोला पनि, नुवाकोट्मै ठूलोदारा घाँस काट्न जाने ।…

Image

तितोपाटी - नेपालमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा घट्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा बताइए अनुसार पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ५८ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७६५८…

Image

पुस्कर भण्डारी - सुखद यस मानेमा कि जति दुःख हुन्छ भनेर सोचेको थिएँ र मानसिक रुपमा त्यो सहन तयार भएर आएको थिएँ त्यस्तो केहि भएन। सर्वप्रथम त प्रवासमा रहेर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ हर किसिमले सहयोग गर्दै आउनु भएको कोसेली न्युज टिम र कुवेत रेष्पोन्स टिम र सामाजिक संजालका हरेक कृयाशिल…

Image

गुलाम नवि मन्सुर - राष्ट्रियता भनेको देशको सिमाना भित्र रहेको सिङ्गो समाज वा सम्पुर्ण जनतालाई विश्वासमा लिएर देशको सर्वोपरी हित गर्दै सार्वभौमसत्ता, स्वधिनता, अखण्डता, स्वतन्त्रतालाई रक्षा गर्नु नै राष्ट्रवाद हो जस अन्तर्गत हरेक समुदायको साझा इतिहास, परम्परा, भाषा,पहिचान, लिङ्ग, वर्ण, धर्म,जाती वा जातियता र संस्कृतिको आधारमा एकताबद्ध बनाएर राष्ट्रको हितमा…

Image

तितोपाटी- विदेशमा यो साता थप १६ जना काेराेना संक्रमित नेपालीको मृत्य भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र युएईमा ५ जनाको मृत्यू भएको हो। कतारमा मृत्यु भएका ८ जनामध्ये २ जनाको मृत्यु हुनुभन्दा पहिले कोरोना पुष्टि भएको र बाँकी…

Image

तितोपाटी- कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका ४ पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको…