"Playful time" I feel you… palpating the yellow pages of a forgotten book struggling with many conflicting thoughts I feel you ... In the astigmatic memories of our fellow humans in the silent voices of my desires I'm nostalgic ... Looking for the coveted redemption Breathing the aroma of the…
तितोपाटी- जन- जागृति युवा समाज कुवेतले कलेजो पीडितलाई उपचारको लागी आर्थिक सहयोग गरेको छ। सो सहयोग जन-जागृति युवा समाज कुवेतकी सकृय सदस्य सुश्मा राईको प्रस्तावमा जन-जागृति युवा समाजको कोषको रकम तथा संस्थामा अावद्ध सदस्यहरू र अन्य सहयोगीहरूको व्यक्तिगत सहयोगमा करिब ४३ हजार भन्दा बढि नेपाली रूपैयाँ बराबर संकलन गरि १६ महिने नाबालकको उपचारार्थ पठाइएको…
जब घाम अस्ताउँछ अँधेरो हुन्छ अचम्म लाग्छ ! अनि त्यो प्रकृतिले घर भित्र थुन्छ अचम्म लाग्छ ! बिहानै देखि दौडिन पर्छ मलाई संघर्षको लागि साँझ फर्किन्छु अनि यो मन रुन्छ अचम्म लाग्छ ! अनेकौँ चिन्ता नै चिन्ताले भरिएको यो दिमाग आफ्नो भागमा ठूलो खुशी चुन्छ अचम्म लाग्छ ! उता सत्रुले…
चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो। मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत…
नयाँ सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुरको मौनता ‘आश्चर्यजनक’ भन्दै पार्टीभित्रैबाट प्रश्न उठिरहेका बेला नयाँ सरकारबारे सभापति देउवाले विराटनगर पुगेर मुख खोलेका छन् ।ओलीको विकल्पमा देउवाको कस्तो रणनीति रहला भन्ने चर्चा चलिरहेका बेला आज (मंगलबार) विराटनगर पुगेका देउवाले अहिले कांग्रेसले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने र सरकारमा समेत नजाने प्रष्ट…
कानुन व्यवसायीहरूले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाब दिएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरू र कानुन व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानुन व्यवसायीहरूले नेपाल कम्युनिस्ट पार्टी…
दशरथ रंगशालामा हुने तय भएको विश्वकप छनोटका खेल कोरोना भाइरस महामारीपछि पटक-पटक स्थगित भयो।विभिन्न देशमा लगाइएको भ्रमण प्रतिबन्ध र क्वारेन्टिन बस्नुपर्ने नियमका कारण एसियाली फुटबल महासंघ (एएफसी) ले एक समूहको खेल एउटा भेन्यूमा मात्र गर्ने निर्णय गर्यो। जसका कारण नेपालले विश्वकप छनोटका बाँकी तीन खेल अब कुवेतमा खेल्नु पर्नेछ। कोरोना…
-कुवेर गिरी अभिनेत्री रेखा थापा अभिनय, सामाजसेवा होस् वा राजनीति, सधैँ चर्चाको केन्द्रमा रहन्छिन् । हालै रेखाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग समेत भेट गरेकी छन् । सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीचको भेटलाई धेरैले विभिन्न कोणबाट पनि व्याख्या गरेका छन् । रेखाले भने ‘विप्लव’सँगको…
ललितानिवास मुद्दाका आरोपित तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार अहिलेसम्म विशेष अदालतमा उपस्थित भएका छैनन्। विशेष अदालतले पटकपटक म्याद तामेलका लागि पठाउँदा पनि उनीलगायत ४६ जना अदालतमा उपस्थित भएका छैनन्। विशेष अदालतले सुनसरी जिल्ला अदालतलाई गच्छदारको घरमा म्याद तामेलीका लागि पठाएको थियो। अदालतले उपस्थितिका लागि उनको घरमा म्याद तामेली टाँसे पनि गच्छदार…
जनताको यो राज्यमा बोल्नलाई पाउनु पर्छ, गणतन्त्र नफााप्ने भो जनतन्त्र आउनु पर्छ । छाती भरी सँधै लेखी मन मुटू देखि नै पो , ओठे भक्ति होईन सानू देशभक्तl गाउनु पर्छ । गोठभरी दुहूना ती गाई भैँसीहरु पाली , पाखाभित्ता खोरियामा तारेमाले दाउनु पर्छ । साँधसिमा रिसईवी र डाहा ईर्ष्या कतै…
![]()