तितोपाटी- इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ। इराकको बास्रामा शनिबार राति भएको खेलमा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो। तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो। नेपालका लागि अञ्जन…
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत बजेटमा मिडिया क्षेत्रका लागि विभिन्न सहुलियत सुविधाको घोषणा गरिएको छ । शनिवार बजेट भाषण प्रस्तुत गर्दै मन्त्री पौडेलले सरकार नागरिकको संविधान प्रदत्त सूचनाको हक र पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र प्रति प्रतिबद्ध रहेको जनाएका छन् । उनले केही मिडिया नीति पनि…
राजेन्द्र बहादुर चन्द - अन्धकार शब्द आफैमा एक डर लाग्दाे शब्द हाे तर यथार्थमा अन्धकार नभई राेशनीकाे उदय हुदैन अर्थात अन्धकारकाे सामना गर्न उज्यालो चाहिन्छ । उज्यालो खाेज्नु पर्दछ अथवा भनाै ब्याकअप राख्नु पर्दछ। चाहे त्याे रातीकाे समयमा घरमा बिजुली नहुदा हाेस वा हामी मान्छेकाे जीवनमा आईपर्ने समस्या वा अन्धकार…
तीतोपाटी - प्रतिनिधि सभा विघटन गरि मध्यवधि निर्वाचनको घोषणा गरेको ओली सरकारले अध्यादेश मार्फत साढे १६ खर्बको बजेट प्रस्तुत गरेको छ । साउन १ गतेदेखि लागु हुने उक्त अध्यादेश बजेट प्रतिनिधिसभा विघटन भएका कारण अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाटे बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट रकममध्ये पुँजीगत खर्चमा ३…
हाँसो त अब कहाँ छर उजाड मेरो जिन्दगीमा आँसु पिउने बानी भयो बिछोडको बियोगान्तमा ।। किनारमा पुग्न नपाई बगरमै छोडी दियौ तिम्रो मेरो बिचको नाता बिचबाटोमै तोडिदियौ ।। डढेलोको धुवाँ सँगै उड्यो मेरो खुशीहरु मुटु जली रहे पनि जिउने बानी भयो बरु ।। उत्सब मनाउला मेरो आफ्नै पीडा माथि जिन्दगीमा…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" १ डलर कमाउनै पर्यो विदेश जाने निधो गरेँ भिसा पनि पाईहालेँ म त मख्खै परेँ । २ विदेश उड्ने तयारीमै बाउको विहे देखेँ ख़र्च जुटाउन मुस्किल गैरी खेत बेचेँ । ३ बिदाईको दिन हामी दुवै बेहाल भयौँ भक्कानो नै फुट्ने गरि अंगालोमा रोयौँ । ४…
समय पनि कसरी बित्यो कहिले आफूलाई हेर्दै कहिले अर्कालाई । एक दिन रवि बिहानै बाहिर कोलाहल भएको देखेर बिचलित भयो । आर्काको समस्या देख्न नसक्ने बानी थियो । त्यहाँ के भएको रहेछ भनेर बुझ्दा शवलाई हेरेर रमिता हृदय फुट्ला जस्तै गरेर रोएको देखेर रवि भावुक भयो । दिल्लीमा रमिताको श्रीमानकाे…
१ शून्य आकाश नै कालो अँध्यारो दिउँसै पूरै रात परे जस्ताे । याे के हाे? कस्तो हो यो माैसम ? महाभूकम्प आउने खतरा जस्ताे । २ संसार कहाँ पुगे, हामी कहाँ छाैं विडम्बना छ याे देशकाे । देश हाँक्ने संवाहक गन्तव्यहीन भए गुमनाम याे देश निराशाकाे । ३ चीन र…
तितोपाटी- नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल अन्तर्गत आज (शनिबार) इराकसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ । नेपाल तुलनात्मक रुपमा इराकभन्दा कमजोर छ । तर, नेपाली…
तितोपाटी- सरकारले आज अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा विघटन भएको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । सिंहदरबारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन मार्फत सार्वजानिक गरेको नीति तथा कार्यक्रम…
![]()