तितोपाटी-लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् । विसं २०६३ वैशाख ११…
झरना १. मेरो एउटा साथी परदेश गाको छ मेरो लागि केही खुसी ल्याउने भाको छ । २. कहाँ यसै कमाई हुन्छ, खुसी बेच्नु पर्छ रे कमजोर ती पाखुरीमा बल भर्नु पर्छ रे । ३. पसिनाको मूल्य छैन समय बेच्ने रे साहुको ऋण पाटो बारी सम्झी बस्ने रे । ४. गरिबको…
दश झर १. धारा प्रवाह, नदीको जस्तै जीवन गति ! २. तराईँमा अकस्मात आँधी, जनता खुला आकाशमा बस्न बाध्य ! ३. त्रसित गाउँ बेसी, चाकरीवाद र हैकमवादको राज ! ४. बाहिर निर्मल, भित्र भित्रै पाकेको फर्सी ! ५. पहाडमा हिमपात, कृषिमा आश्रित जनता मर्कामा ! ६. नायकको मुस्कान, सर्वसाधारणको आँखामा…
१ मुक्तक बाचुञ्जेल एक अर्कामा घमण्ड र सान देखाए मान्छेहरूले । घुसखोरी गद्दारलाई समूहमा सम्मान गराए मान्छेहरुले । एउटा सच्चा नागरिक थलियो खाना र दबाइसम्म पाएन, जब मर्यो देखावटी आँशु झार्दै गुणगान गाए मान्छेहरूले । २ मुक्तक विश्वभर कोरोनाले मानिसको बेहाल बन्दैछ । जुट्ने,लुट्ने र फुट्नेको पनि सन्जाल बन्दैछ ।…
मधेसेलाई नगरिकता बाटेर बरबाद भयो । सानो मुल्यमा नैतिकता,साटेर बरबाद भयो । घाँटीमै बाँधी जन्जिर,बिकेछौ नेताहरु तिमी जनतालाई नेताले नै, ढाँटेर बरबाद भयो । चार किल्ला बन्द गरेनी,आउँछन् साथीहरु, संघ संघले देश्को छाती,काटेर बरबाद भयो । भारतको पछि लागेर, देश बन्दैन नेता हो हातमा दिए मीठो त्यही,चाटेर बरबाद भयो ।…
मान्छेबाट कहिलेकाँही, गल्ती पनि हुन सक्छ । जस्को कारण चोट लागि, मन धेरै रुन सक्छ । गरिबको जिवनमा,रोग,भोक,शोक,अभावले, कोरिएका रेखा हजुर, आँशुले नै धुन सक्छ। सहनशिल भै दुख,सुख,झेल्दै अघि बढ्नेले नै, सफलताको शिखर चुमी,सबैको मन छुन सक्छ। प्रतिमा शिवाकोटी कालिन्चोक गा.पा,८ सुनखानी,दोलखा बागमती प्रदेश । (रचना: २०७८ जेठ १४ शुक्रबार)
कोरोना नै भाईरल र मुख्य न्युज भैरहेछ । यसैभित्र मानिसको जीवन फ्युज भैरहेछ । कालो बजार दुई नम्बरी भ्रष्टाचार गरि गरि, कमाउन यसैको पो राम्रो युज भैरहेछ । बिरालोलाई घण्टी बाँध्ने कुरा सँधै सोच्नेहरु । धेरै रैछन् अझै पनि राजगद्दी रोज्नेहरु । कमाउने माथि पुग्ने ठाउँ भेटे भने यहाँ ,…
प्यारो नबोल्नेले प्यारको कुरा गर्छन् यहाँ । छोडी जानेले इन्तजारको कुरा गर्छन् यहाँ । सागर जति आँशुको भेल बगाइदिनेले नै सुन्दर प्रेमिल उपहारको कुरा गर्छन् यहाँ । जो कुवाको भ्यागुतो जस्तै कुवामै रमायो आज ठूल्ठूला सन्सारको कुरा गर्छन् यहाँ । उदाएको घाम पश्चिमै डुब्छ सबैलाई थाहा छ बडो उधुम गरे…
भ्यागुताको ट्वारट्वार आवाज ,झ्याउँकिरीको मर्चुङ्गे धुन, झ्यालबाट चियाइ रहेको चन्द्रमाको फिका प्रकाश सुसेली हाली रहेको जोगमाई खोला सबैले दिक्दार मात्र थप्छन् । घडीमा रातको २ बज्दा पनि निन्द्राको अत्तोपत्तो हुँदैन ।बिछ्याैना बिझाए झै लाग्छ। अनुहारमा सुलसुले हिडेको अनुभुती हुन्छ । बिझाउने चिसो सानो खाटमा छट्पटीएर रात बित्छ । आहा! मेरो…
सभामुख अग्निप्रसाद सापकोटाले आफू संवैधानिक रूपमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि सभामुखको भूमिकाका विषयमा कानुनविदहरूसँग गरेको अन्तरक्रियापछि सभामुख सापकोटाले यस्तो बताएका हुन् ।‘कानुनविदहरूसँगको परामर्शपछि म केही उत्साहित भएको छु । संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन र कदम चाल्न म तयार छु’, सापकोटाले…
![]()