तितोपाटी- जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप…
तितोपाटी- चार्टर्ड उडानको नाममा सर्वसाधारण ठगिएको गुनासोपछि सरकारले छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । चार्टर्ड उडानका नाममा निजी वायुसेवा कम्पनीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग चर्को भाडा असुलेको गुनासो आएपछि छानबिन…
तितोपाटी- नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षणका लागि बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेका खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएसँगै बाटो खुलेको हो । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रिपरिषद् बैठकले गरेका निर्णयले नेपाली…
१.खुसीमा बितोस हरेक छिन मनदेखी कामना शुभ दिन । २.माया गर नजाउ है छोडेर चोट दिई अन्तै मन मोडेर । ३.चौतर्फी खोजी गरें ईश्वर देखिएन्, मेरो मात्रै किन होला भाग्य लेखिएन् । ४.तिम्रो बाटो पछ्याउँदै मेरा पाइला सारौंला, जिन्दगीको डुङ्गालाई दुवै मिलेर तारौंला । ५.ब्यर्थैमा नबगाऊ भो आँसुको खोला, तिमीलाई…
"झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म" झरना (१ ) आउन सक्छ वर्षा अविरल फेरी खोस्न सक्छ खुसी रति भर नहेरी । (२) खस्न सक्छ पहाड नदी होला बन्द विकराल रूप लिन्छ मन्द मन्द । (३) दिन रात सधै सजग बन्नु राम्रो भलाई त्यसैमा हुन्छ सधै हाम्रो । ( ४ ) जति…
“ झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म “ झरना = १० झर १ कैयौं मानव क्षति भयो बाढी पहिरोले देखेन, सुनेन अन्धो सरकार बहिरोले । २ हे झरी नरोइदेऊ बेस्सरी मेरो आँशु सकिन्छ ज्यान गलेर सारा मानव दुःख पाएर थाकिन्छ । ३ मुटु फुट्ला झैं रुन्छन आकाश पनि घरिघरी विपत्ति आयो…
"झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म" 🌺झरना 🌺 🌹"नेपाल "🌹 १.प्यारो लाग्छ हाम्रो देश नेपाल, सुन्दर शान्त अनि विशाल । २. प्राकृतिक हराभरा रमणीय स्वर्ग, मनमोहित नेपाल हाम्रो लाग्दछ गर्व । ३. जताकतै हरियाली प्रकृतिको धनि, नेपालमा जन्मिएका हामी कति भाग्यमानि । ४. गौतम बुद्ध जन्मिनु भो हाम्रै नेपालमा, देश…
गजल ### यो आँशुको खहरे थमाउन छ गाह्रो । त्यो तिम्रो शहरमा रमाउन छ गाह्रो । रुपैंयाँमा नापतौल सजिलै गरिन्छ हो ईज्जत,प्रतिष्ठा कमाउन छ गाह्रो । पत्थरका मुटु छन् कसरी पो गल्छन् घाउ, कष्ट, पिर छमाउन छ गाह्रो । छेपारो झैँ रंग फेर्छन् हरेक पलमा आफ्नै भनी हात समाउन छ…
तितोपाटी- श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका…
तितोपाटी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन परास्त नहुँदासम्म विपक्षी गठबन्धन कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनलाई पराजित गर्न पाँच दलको गठबन्धन थप सशक्त बनाइने बताएका हुन् । विपक्षी गठबन्धनमा विभाजन नआउने उनको भनाइ थियो…
![]()