तीतोपाटी - वैदेशिक रोजगारीका शिलशिलामा युएइमा रहि कथा, कविता, गीत, गजल एवं समसामयिक लेख लेख्दै अाएका प्रवासी युवा नारायण कोइरालाले लेखेको कथामा युएइमा रहेका नेपाली युवले छोटो चलचित्र (Short Movie) बनाएका छन् । नारायण कोइरालाको कथा र गिरीश भण्डारीको निर्देशनमा सट मुभी "आइफोन" तयार भएर सी नेपाल वानको युटुब च्यानलमा…
थोपा थोपा शीत हरु लेख्दै गर्नु गीत हरु बढ्छ हाम्रो मीत हरु बसौं गाऔ गीत हरु चित्रवलीराम सुवाल पाल्पा केही शीतहरु:- घर मेराे तुप्चे बेसी नाम मेराे कृष्ण के.सी. पैले साथ देकै थिएँ बेला बेला भेट्दै थिएँ फोन मैले गर्दैै थिएँ ऐले अलि व्यस्त भएँ दिन भरि ड्युटी गएँ…
तितोपाटी- वैदेशिक रोजगारीमा जाने नेपाली प्रायः युवा (१८ देखि ४० वर्षसम्मका) छन्। यसमा पनि २५ देखि ३५ वर्ष उमेर समूहका अधिक जान्छन्। त्यसमाथि स्वास्थ्य परीक्षण गरी निरोगी पुष्टि भएपछि मात्र विदेशको ढोका खुल्छ। श्रम गन्तव्य मुलुकमा पुगेर पनि स्वास्थ्य परीक्षण गराउँछन्। तर, वैदेशिक रोजगारीमा हुने मृत्यु घटेको छैन। बरु पछिल्लो…
शार्दूलविक्रीडित छन्द बुझ्ने पाठकको अभाव, कविता लेख्नै यहाँ व्यर्थ हो पढ्दैनन् कविता पसेर गहिरो जो भावमा अर्थको चल्छन् शैशव कालका कवि सफा, छन् कालका यानमा पौडन्छन् सुविधानुसार रमिता छन् ज्ञान, विज्ञानमा ।।१।। आँखा चिम्म गरेर बस्नु तपसी जस्तै घरैमा बसी आएका तप भङ्गका नियतले रम्भा तथा उर्वशी आमाबा मतभेदमा जब…
तितोपाटी- विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन्। चीनमा एक अर्व ५५ करोड २ लाख ६८ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ४४ करोड १९ लाख १२ हजार ३९५ डोज कोरोनाविरुद्ध…
तितोपाटी- पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ । मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतको फैसलालाई नै सदर गरेको हो । पूर्वसभामुख महरामाथि संसद सचिवालयकी एक कर्मचारीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका कारण महराले सभामुख पदबाट राजीनामा…
तितोपाटी- कोरानाविरुद्धको खोप लगाउन सुरु भएसँगै विराटनगरका खोप केन्द्रमा सर्वसाधारणको थेगीनसक्नुको भिड लाग्ने गरेको छ । पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश १ मै कोरोना महामारीको केन्द्र बनेको विराटनगरमा खोप लगाउन नगरवासीको तँछाड मछाड नै चलेको छ । चिनियाँ कम्पनीको भेरोसेल खोप लगाउन खोप केन्द्रहरूमा लाग्ने गरेको भिड व्यवस्थापन…
प्रकृति गोधुली साँझ इन्द्रेणी रङ्ग आकृति ! -लता पौड्याल निरौला झरी मनमा परी रुझे आज परेली ! -सविता के. सी. सूर्यास्त प्रतीक्षा समाप्त खुसी मनाउँदै चमेरा ! -टीकाराम जोशी श्रावण वर्षाको पानी मन जलेर खरानी ! -आर्त अकुलीन हृदयमा चिन्ताको भारी ठप्प जिन्दगीको सवारी ! -अञ्जिता राउत आश कतै टुट्ला…
मित्र सज्जन आऊ मिली गाउन शिव भजन चित्त बुज्दछ सोमबार सवैले शिव पुज्दछ श्रद्धा भक्तिमा अती ठूलो तागत शिव शक्तिमा सबै झुकेर शिवको आराधना शंख फुकेर दैवी शक्तिले मन शान्ति मिल्नेछ शिव भक्तिले गरौं मन्थन शिवलाई चढाउँ रक्त चन्दन सबै मित्रले शिवको आराधना बेल पत्रले शिव शंकर तिमीलाई सम्झेर आयौँ…
तितोपाटी- इजरायलले नेपालबाट हजार जना कामदार माग गरेको छ । उसले नेपालवाट सुसुरे ‘केयरगिभर’को माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । इजरायलले मागेको श्रमिकका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको तयारी छ । इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी…
![]()