Saturday 21st March 2026
आनन्द आचार्यको लेखहरु
Image

इटालीको लाम्पेडुसा टापुमा दुई जहाज डुब्दा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा ३० जना बेपत्ता भएका छन् । ट्युनिसियाको स्फैक्स बन्दरगाहबाट छुटेको ती जहाजमा आप्रवासी सवार थिए । संयुक्त राष्ट्रसंघको आप्रवासी एजेन्सीका अनुसार एउटा जहाजमा ४८ र अर्कोमा ४२ जना चढेका थिए । इटालीको सुरक्षाकर्मीले एक महिला र एक वर्षीय बालकको शव…

Image

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी…

Image

दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएको geo.tv ले जनाएको छ । घाइते यात्रुहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ, Geo.TV ले रिपोर्ट गरेको छ। उद्धार टोलीले भग्नावशेषबाट मानिसलाई निकाल्ने क्रम जारी छ । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको नवाबशाह…

Image

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । सो सेवाको परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा शुभारम्भ गरेका हुन । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्रलाई प्रमाणिकरण गर्न सकिने भएको छ । अब त्यसै प्रयोजनका…

Image

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताको जिम्मेवारी तोकिएको र फेरबदल गरिएको सम्बन्धी प्रस्ताव पेस गरेको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले…

Image

सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव आगामी १० नोभेम्बर २०२३ का दिन हुने भएको छ । "सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली" भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजका महासचिव गगन सिँह…

Image

नेपालकुवेत सरोकार समाजले संस्थाको चाैथो अधिवेशन आगामी ८ सेप्टेम्बर सेप्टेम्बर २०२३ का दिन गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजले चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक सम्पन्न गर्न लागेको समाजका प्रवक्ता…

Image

उत्तरी चीनको हेबेई प्रान्तमा भीषण वर्षाका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाढीमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले शनिबार दिउँसो पहिरो र बाढीको उच्च जोखिममा रहेका क्षेत्रहरूबाट लाखाैं मानिसहरूलाइ सुरक्षित स्थानमा सारिएको जनाएका छन् । गत हप्ता चीनको…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने सुनको परिमाण र टेलिभिजनको साइजबारे प्रष्ट्याएको छ । कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाण र टेलिभिजनबारे प्रष्ट्याएको हो । सूचनाअनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न पर्दैन । यस्तै,…

Image

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । सरकारमा हुँदा प्राप्त गरेको उपहार बिक्री गर्दा पाएको रकमको जानकारी नगराएको भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय र एक लाख रुपैयाँ (पाकिस्तानी रुपैयाँ) जरिवाना हुने फैसला सुनाएपछि खानलाइ पक्राउ गरिएको हो । इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री…