रुखको कस्तो घमण्ड विरुवा भई हुर्केको विर्सेछ मल जल नै जरो टेकेको🙏 शारदा आचार्य ललितपुर । बुढ्यौली घाम डाँडाको रहेन अब टाढाको सन्तान सबै प्रवास गर्नु के आश । सरस्वती श्रेष्ठ रूपन्देही बुटवल । चाउरिए हातहरू कुँजिएका गोडाहरू आँखा, कान कमजोर दुःख अघोर । सिता सुवेदी,काठमाडौ । चन्द्र र सूर्य…
तीतोपाटी - गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतको नव निर्वाचित कार्यसमितिले नेपाली राजदूतावास कुवेतका पदाधिकारीहरूसँग पहिलो औपचारिक परिचयात्मक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो कुरा NRNA कुवेतले एक प्रेस वक्तव्य जारी गरि जानकारी गराएको छ । प्रेस वक्तव्यका अनुसार हिँजो मिति १३-अगस्ट, २०२१ बिहिवारका दिन…
तितोपाटी- सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो। युएईको वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा डाइग्नोस्टिक प्रालिसँग मिलेर त्रिभुवन विमानस्थलनजिकै कोरोनाको र्यापिड पिसिआर परीक्षणको व्यवस्था मिलाएर…
तितोपाटी- श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर यो पर्व मनाउने गरिन्छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास…
नाग सर्प वर्षौ वर्ष नाग सर्प पूजा आजा नाग पर्व आज हर्ष नाग राज शेष श्रेष्ठ नाग बासु तक्ष रक्ष नाग कर्को पद्म अर्को नाग महा कलि जहाँ नाग शंख अष्ट वंश नाग राजा सर्प साझा नाग रानी सर्प पानी नाग दूध धार पार नाग दन्त सर्प दन्त नाग पुष्प…
खोई किन हो हिजोआज आकास बादलले छोप्दा खुशी लाग्दछ आँधी तुफान सँग रमाएर हाँस्न मन लाग्छ दुर्दान्त समयको कोलाहल सँग परिचित भएर पो होला धेरै दिन सुनसान भयो भने मुटुको धड़कन बढन लाग्छ नया संघर्षको तुफान कता चल्दै होला? ती मतलबी कागहरु निकै कराएको सुन्छु सतर्क भएर बस्नु पर्छ मेरो…
तीतोपाटी - गत शनिबारदेखि बेलायती प्रधानमन्त्री निवास नजिक आफ्ना माग पूरा गर्न भूपू गोर्खाहरूले आमरण अनशन शुरू गरेका छन् भने सो आन्दोलनप्रति बेलायत स्थित प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले ऐक्यबद्धता जनाएको छ । विपक्षी लेबर पार्टीले बोरिस जोनसन नेतृत्वको वर्तमान सरकारलाई ब्रिटिस आर्मीसँगै जोडिएर लडेका गोर्खाहरूलाई दिँदै आएको असमान पेन्सन…
तितोपाटी- कोरोनाको महामारीको बीचमा नेपालीका प्रमुुख श्रम गन्तव्य मुलुकले आआफ्नै मापदण्ड बनाएर श्रमिकलाई प्रवेशमा खुला गरेका छन् । त्यस्ता मापदण्डअनुसारको व्यवस्था नेपालमा नहुँदा श्रमिक मारमा परेका छन् । देशमै उपलब्ध नभएको एन्टिजेन परीक्षणलाई श्रमिक प्रवेशको अनिवार्य सर्त राखेर श्रमिकलाई विमानस्थलबाटै फर्काउने कामले टिकट लिएर उड्ने तयारी गरेका श्रमिक झनै अन्योलमा…
तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले रामेछाप जिल्लाको खाँडदेबी गाउँपालिका-३ आँपचौर स्थित पशुपतिनाथको मन्दिर निर्माणको लागी आर्थिक सहयोग गरेको छ । जन-जागृतिको सामाजिक सेवा कोष तथा सहयोगी मनका धनी व्यक्ति व्यक्तित्वहरू विच रकम संकलन गरि कुवेती दिनार १२१ के.डी. ५०० फिल्स संकलन गरि उक्त रकमको हुन आउने नेपाली रूपैयाँ ४६…
सानी नानी कति राम्री नानी सानी बुद्धि मानी पढ लेख बन ज्ञानी पढी लेखी ठूली बन्ने गाउँ भरी प्यारी हुने सबै सग मिल्ने जुल्ने सेवा भाव मन भित्र राखी हिड्ने जता ततै सबै गाउँ तिम्रो नाम चर्चा होस तिम्रै काम हुन्छ भन हामी खुसी तिमी माते हुन्छौ दुःखी नारायण कोइराला…
![]()