डा. हरिमोहन पोखरेल,कोहिमा /गतः केही दिन अगाडिबाट मणिपुरमा चली रहेको आर्थिक नाकेबंदी चाडै नै समाप्त हुने कुरा राज्यका मुख्यमन्त्री एन बिरेनले बताएका छन। अल मणिपुर ट्राइवेलस स्टूडेंट्स युनियन(अटसुम)ले आफ्ना केही माॅगहरू सरकार सामु राखेर राष्ट्रिय राजमार्ग -2 मा आर्थिक नाकेबंदी गर्दै आएको थियो । मुख्यमंत्री सचिवालयबाट प्राप्त समाचार अनुसार आज…
बसन्त थापा - कुवेत सरकारले घरेलु कामदार ल्याउनको लागी मूल्यमा हेरफेर गर्ने निर्णय गरेको छ । वाणिज्य तथा उद्योग मन्त्री र सामाजिक मामिला तथा सामुदायिक विकास मन्त्री फहद अल-शरियानले हवाई भाडा समावेश नगरी घरेलु कामदारको लागी अधिकतम मूल्य निर्धारण गर्ने निर्णय गरेका छन। निर्णयमा २०१५ को कानूनका अनुसार धारा ६९…
बसन्त थापा - कुवेतस्थित गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा उक्त तस्विर वा भिडियोलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । गृहमन्त्रालयको साइबर अपराध विभागले गत बुधवार एक विज्ञप्ती जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारीनै नदिई…
गैरआवासीय नेपाली संघ कुवेत र MedX Medical Care कुवेतको सहकार्यमा गत शुक्रवार अर्थात ५ अगस्टका दिन कुवेतको फाहाहिल स्थित मेडेक्स मेडिकल केयरमा निशुल्क स्वास्थ्य शिविर कार्यसम्पन्न भएको छ । उक्त कार्यक्रममा एक सय भन्दा बढी नेपालिहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन । एनआरएनए कुवेतका अध्यक्ष रणध्वोज लामाको सभाध्यक्षता, नेपाली दूतावास…
डा. हरिमोहन पोखरेल कोहिमा नागालैंड भारत उसले निकै गंभीर हुदै भन्यो --'डार्लिंग --!!आजभोली हाम्रो गाउँघरतिर पनि लव जिहाद शुरू भएछ नि --!!हामी बाहुनहरूले बाहुनका छोरी -चेली माॅगन जाँदा पाइदैन । तर पारी देशको कटुवा संग हाम्रो छोरी -चेलीहरूले निकाह गरेको कुरा सुन्नमा आउछ ।' उसको कुरा सुनेर उसले मुसुक्क हाँस्दै…
डा. हरिमोहन पोखरेल, कोहिमा/भारत सरकार द्वारा गतः जुलाई एक तारिखबाट भारतमा सिंगल यूज प्लास्टिक पूरा नै बंद गरे पश्चात यसका सकारात्मक परिणामहरू पनि देखा परेका छन । यसै महत कार्यलाई अझै अगाडि बढाउनको लागि बाड डेभलपमेन्ट समिति बायब द्वारा राखिएको एकदिने कार्यशालामा बोल्दै कोहिमा मुनिसिपल काउन्सिलकी एडमिशटेटर लुङसिमला लोङखुमरले भनिन…
बि. आर. उप्रेती - खान लगाउन, बास बस्न, स्वास्थ्य, शिक्षा जस्ता मानिसको आधारभूत आवश्यकता हो। यसमा दुई मत नहोला । तर के गर्नु हाम्रो कृषिप्रधान देश भए तापनि सबै नेपालीहरु मध्य कतिका जग्गा छैन, कतिका घरवास छैन, कसैका जग्गा जमिन धेरै थोर भए तापनि ऐलानी जग्गामा बसोबास भएकोमा त्यस्ता जमिन…
तितोपाटी-कुवेतमा जुलाई महिना मात्रै ४ जना नेपालीहरुले ज्यान गुमाएका छन । रोजगारीको शिलशिलामा कुवेत आएर बिभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएकोछ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११मा रुपन्देहीका बिशाल कुवर, जुलाई १९मा मोरङ्गका नर बहादुर बिस्ट, जुलाई २४ मा…
पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: २५ पञ्चाङ्ग सङ्ख्या : कम्तिमा एउटा मिति: २०७९/०४/१९ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला चित्र संकलन ---------------- रोहित विक्रम भण्डारीको फेसबुक वालबाट समायोजन ------------- 👉️ सविता के.सी. आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको…
कुवेत सिटी, २१ साउन : मुलुकमा लागुऔषध दुव्र्यसनको शङ्कास्पद बृद्धि र लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुने खतराको सङ्केतका रुपमा लागुऔषध नियन्त्रण महाशाखा (डिसीजीडी) ले करिब १२० जना लागुऔषध दुर्व्यासनीलाई पक्राउ गरेको सुरक्षा श्रोतले जनाएको छ । प्रयोगकर्ताहरू मद्ये एक चौथाइ युवतीहरु छन् । यो संख्या दैनिक रुपमा १० देखि १५…
![]()