Thursday 25th June 2026

दुर्गेश थापाको नयाँ गीत “बाचे टुप्लुक्कै(भिंडियो सहित)


तीतोपाटी- चर्चित गायक तथा मोडल दुर्गेश थापाले एउटा नया शैलीको सांगीतिक कोसेली दर्शकहरुको लागी लियर फेरी आएका छन् । बिगतका दिनहरुमा पस्केका सांगीतिक कोसेली हरु भन्दा अलि फरक रहेको उक्त गीत अनाथ बालबालिकाको जिबनमा आधारितमा रहेको जानकारी दिनु भएको छ । उक्त गीतको म्युजिक भिडियोमा गायक तथा मोडल दुर्गेश थापाको भाई आर्यन थापाले अभिनय गर्नु भएको छ । कलाकार तथा मोडल आर्यन थापा नया भए पनि उहाको काम हेर्दा नया जस्तो लाग्दैन र उहाको अभिनय तारिफ गर्ने योग्य नै देखिन्छ ।

जहिले पनि रमाइलो पनको गीत गाउन खप्पिस गायक तथा दुर्गेश थापा आहिले भने समाजमा घटेको सत्य तथ्य घटनालाई समाबेश गरेर प्रस्तुत गर्नु भएको छ । ”बाचे टुप्लुकै”मा दुर्गेश थापा आफ्नै शब्द स्वर र संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारी छायांकन गरेका हुन् भने आफ्नै शब्द स्वर र संगीतमा रहेको यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशन क्रान्ती के सी ले गरेको छ। दुर्गेश थापा नामक अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरेको भिडियोको सम्पादन स्वयं क्रान्ती के.सि. ले गर्नुभएको छ ।


सम्बन्धित शीर्षकहरु

चीनले स्मार्ट यातायात र उड्ने सवारीसाधन (फ्लाइङ कार) को विकासलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो पहिलो राष्ट्रियस्तरको "एकीकृत सडक–आकाश" (Integrated…

कुवेतमा हत्या तथा याैन दूर्व्यवहारका दोषी ५ जनालाइ मृत्युदण्ड दिइएको छ । गत २० जुन २०२६ मा पाँच जना दोषीलाई…

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...