Tuesday 21st July 2026

पुनः विवाह गर्दै बलिवुड हट क्वीन राखी


तितोपाटी – सीधा कुरा प्रस्ट विचार । बलिउडकी हट एन्ड सेक्सी अभिनेत्री राखी यस्तै स्वभावकी छिन् । सेक्सका विषयमा प्रश्न सोध्ने हो भने उनी खुलेरै जवाफ दिन्छिन्, हो म भर्जिन छैन तर दुई वर्षदेखि सेक्स गरेकी छैन । उनै राखीले पुनः विवाह गर्दैछिन् भन्ने समाचार भारतीय मिडियामा अाइरहेको छ ।

 मिटुको विषयमा पनि उनी स्पष्ट छिन्— अभिनय गर्दा पुरुषबाट धेरै पटक छोइन्छ, यसलाई दुर्व्यवहार भन्नु हुँदैन । कसैले हिरोइनलाई पूजा गरेर राख्न लाखौं खर्चिंदैन । प्रेमको विषयमा पनि उनको विचार प्रस्ट छ— यो सामान्य कुरा हो, प्रेममा नपर्ने त कुरै भएन नि !

खुला दिलकी यी बलिउड सेन्सेसनल अब फेरि एकपटक विवाह बन्धनमा बाँधिन लागेको बताइन्छ । भारतीय मिडियाको भनाइ मान्ने हो भने राखीले यही डिसेम्बर ३१ मा अमेरिकामा विवाह गर्दैछिन् ।

उनले दीपक कलालसँग विवाह गर्न लागेको बताइएको छ । आफ्नो विवाहको पुष्टि गर्दै दुलाहा–दुलही दुवैले आ–आफ्नो सामाजिक सञ्जालबाट निमन्त्रणा कार्डसमेत सेयर गरिसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन 'उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली' सञ्चालनमा ल्याएको छ।…

संयुक्त राष्ट्रसंघले मौरिटानियाको तट नजिक गत साता भएका समुद्री दुर्घटनामा १४४ शरणार्थी तथा आप्रवासी मृत वा बेपत्ता भएको जनाएको छ।…

इटालीको बोलोन्या सहरमा मोरक्को मूलका अब्देररहिम फाकिरको प्रहरी नियन्त्रणका क्रममा मृत्यु भएपछि न्यायको माग गर्दै हजारौँ मानिसले प्रदर्शन गरेका छन्।…

प्रतिकृयाहरू
...