Thursday 24th September 2026

शरद राज मैनालीको उत्कृष्ट सब्दमा चोयाको डोको सार्वजनिक


तीतोपाटी-राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष तथा चर्चित गायक  राजेन्द्र कुमार कार्कीको नयाँ गित चोयाको डोको बजारमा सार्वजनिक भएको छ।दमौलीमा गेट,पापी सन्सार,माला ढुङ्गामा जस्ता कालजयी गितका गायक तथा सर्जक कार्की र मनिषा मैनालीको आवाजमा रहेको उक्त गित रमाइलो खालको कथा बस्तु समेटिएको छ।चर्चित गायक तथा सङ्गीतकार अमृत खातीको उत्कृष्ट लय सृजना भित्र शरद राज मैनालीको शब्द रचनाको समिश्रण सारै सुहाएको छ।चर्चित मोडेल सन्जिव ठकुरी र रीना थापाको अभिनय रहेको उक्त गितमा बासु बारालको छायांकन र मनोज कार्किको सम्पादन रहेको छ। देबेन्द्र पाण्डेको निर्देशन रहेको उक्त गितको म्युजिक भिडिय सम्पुर्ण म्युजिक प्राली ले बजार ब्यबस्थापन गरेको छ।मात्री सन्देश टि भी को युटुव मार्फत सार्वजनिक गरेको उक्त गितबाट गित सङ्गीतप्रेमीहरुले भरपुर मनोरञ्जन लिन सकिने

(भिंडियों)


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...