Sunday 23rd August 2026

कोसेली समुह कुवेतको विजया दशमी २०७५ को शुभकामना


तितोपाटी – नेपालीहरूको महान चाड बडा दशैंको पावन अवसरमा हामी हाम्रा दर्शक, श्रोता, पाठक एवं सुभेच्छुक साथै स्वदेश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूको सुख, शान्ति र समृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

विजया दशमीले सबैमा हाँसो, खुशी र उमंग ल्याअोस । सबैको मन तथा विचारमा भाइचारा र भातृत्वको भावना जागृत होस । एक-अापसमा छुट्टिने भन्दा मिल्ने बिचारले स्थान पाअोस । छुटेकाहरूको मिलन होस । ठुलालार्इ अादर र सानालार्इ माया गर्ने भावना बढेर जाअोस । बिखण्डन होइन एक-अापसमा एकता र सद्भाव बढोस । रीस, द्वेस, क्लेस, झै-झगडा जस्ता नकारात्मक विचारको नष्ट भएर दया, माया, करूणा, प्रेमवात्सल्यता जस्ता सकारात्मक विचार सबैमा जागोस । विजया दशमीको यही छ सबैमा शुभकामना ।


सम्बन्धित शीर्षकहरु

पश्चिम अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन स्थल (ल्याण्डफिल) पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।…

परराष्ट्र मन्त्रालयबाट १५ वर्षअघि ५०० वटा ट्राभल डकुमेन्ट हराएको विषय अहिले फेरि चर्चामा आएको छ। अभिलेखअनुसार, यी कागजात मन्त्रालयको स्टोरबाट…

इजरायलले हालै सिरियाको एक सैन्य हवाई अड्डामा गरेको हवाई आक्रमणपछि बढेको तनाव कम गर्ने प्रयासस्वरूप सिरियाका विदेशमन्त्री असाद अल–शैबानी र…

प्रतिकृयाहरू
...