Monday 7th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः आत्मनिर्भर नेपाल …


आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ
युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ
देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ
युवाहरूको श्रम र सीपको स्वदेशमै प्रयोग गर्नुपर्छ ।।१।।

विश्वभरिका नेपालीहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ
प्रकृतिको सुन्दर उपहार नेपाल हिमालको काखमा छ
देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ
शान्त र सुन्दर देशलाई समृद्ध बनाउनु छ ।।२।।

नेपाल देशलाई विश्वले चिन्नु पर्छ
राष्ट्रको हितको लागी काम गर्नु छ
अब देश जस्तो देश बनाउनु छ
सच्चा नेपाली भएर सबै कुरा बुझ्नुपर्छ ।।३।।

लेखक : गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

अमेरिकी सेनाले इरानको रिभोलुसनरी गार्ड (IRGC) ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिकारस्वरूप तीन इरानी तेल ट्यांकरमाथि…

अमेरिकी दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि युक्रेनको राजधानी…

इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसका कारण १ लाख ५० हजारभन्दा…

प्रतिकृयाहरू
...