Tuesday 14th October 2025

लघुकथा: इज्जत


केही मानिसहरुले वैज्ञानिक कार्य गर्नुपर्छ भन्दै हल्ला गरे।हल्लाले वाक्क भएका
मानिसहरूको भीड बढ्दै गयो।
उनीहरूले मुख छोपेर हल्ला गरेकोले अनुहार देखिएको थिएन।हल्ला गर्नेहरु को होलान? भन्ने कुरो भयो।

अनुहार नदेखेपछि शरीर हेरेर चिन्ने प्रयास भयाे। वैज्ञानि हल्ला गर्नेहरु होइन,”हेर्न आउनेहरुको भीड बन्यो”।अनुहार छाप्नेहरु कट्टु फुत्किएर नाङ्गै थिए।
हल्ला हेर्न आउने भीडको एउटै स्वर थियो।हल्ला गर्नेहरू वैज्ञानिक होइनन् ।शरीर नाङ्गै राखेर कट्टुले इज्जतको लागि अनुहार छोप्ने नेता।

नारायण कोइराला


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...