Thursday 16th July 2026

बालुवाटार प्रकरण : यि ६५ जनाकाे नाममा पास छ जग्गा (नामावली सहित ) अदालतद्वारा तत्काल जफत गर्न फैसला


ललिता निवास जग्गा घोटाला प्रकरणमा विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न १२ जना प्रतिवादीलाई ९ करोड रुपैयाँको दामासाहीले हुने जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद हुने फैसला गरेको छ ।

उक्त जग्गा ६५ जनाकाे नाममा पास भएकाे र सबैकाे नाम सहित अदालतले सार्वजनिक गरेकाे छ । साथै सरकारी जग्गा नाम पास गर्ने ६५ जनाबाटै तत्काल जफत गर्न फेसला पनि सुनाएकाे छ । विशेष अदालतका न्यायाधीशत्रय खुशी प्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले साे फैसला गरेकाे हाे ।

क कसकाे नाममा छ जग्गा ?

कल्पना तुलाधर

शर्मिला शाक्य वज्राचार्य

प्रगति कंसाकार

गैरआवासीय नेपाली संघ

कामना गुरुङ

कल्याण गुरुङ

सज्जन कुमार चाचान

देवान्शी गोयल

सरस्वती घले गुरुङ

सरला घले

मनोज कुमार केडिया

मनोज कुमार गौतम

मन्ती गोर्खाली

निर्मलादेवी गोयल

निकिता तुलाधर

अमिताम्भ तुलाधर

उमा प्रसाई

परिशोभा तुलाधर

रेणुका बज्राचार्य

सुविस्ता तुलाधर

अञ्जना तुलाधार ताम्राकार

चन्द्रिका कंसाकार तुलाधर

सानुछोरी बज्राचार्य

सिपिका खेतान

सुष्मा वज्राचार्य शाक्य

सन्ध्या शाक्य

संगीता राखेचा, काठोरी बोधरा

नूतन श्रेष्ठ

धर्मशोभा शाक्य

डिम्पल वंशल

सरिता मानन्धर श्रेष्ठ

गीता गौतम खनाल

नितु गुरुङ

रीता ओझा गौतम

रत्नहीरा बज्राचार्य

प्रतिमा वैद्य प्रधान

प्रवीण ताम्राकार

विजय ताम्राकार

माया शेर्पा गौचन

महेशराजा तुलाधर

द्वारिकादेवी श्रेष्ठ

इन्द्रदेव गुरुङ

इन्दु शर्मा

सन्दीप ढकाल

भवानी जोशी

भारती पाण्डे

विवेक कुमार सुवेदी

केशव तुलाधर

अनिता देवी कंसाकार

ओमवीरमान ताम्राकार

अनिलमान ताम्राकार

गोविन्दलाल संघाई

गायत्री श्रेष्ठ कंसाकार

सानुकान्छा भन्ने पञ्च नारायण महर्जन

राधा सिग्देल आचार्य

मचाबाबु प्रजापति

रुपेशकुमार सुवेदी

सरोज ढकाल

पहलमान गुरुङ

पुरुषोत्तम पौडेल

प्रमोद शेरचन

कनक हर्बल

अच्युतराज श्रेष्ठ

विजेन्द्र जोशी

द्रीलक्ष्मी श्रेष्ठ


सम्बन्धित शीर्षकहरु

एर्बिल, इराक। इराकको कुर्दिस्तान क्षेत्रको राजधानी एर्बिल (Erbil) माथि उडिरहेको एक विस्फोटक ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसालेको इराकी सुरक्षा स्रोतलाई…

कुवेत सिटी। कुवेतको रक्षा मन्त्रालयले इरानसँगको जारी तनाव सुरु भएयता आफ्नो वायु रक्षा प्रणालीले ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण…

इरानका प्रमुख वार्ताकार गालिबाफ : ‘युद्ध चाहँदैनौँ, तर राष्ट्रिय सुरक्षाका लागि अन्तिमसम्म लड्न तयार छौँ’ तेहरान। इरानका प्रमुख वार्ताकार मोहम्मद…

प्रतिकृयाहरू
...