Friday 15th May 2026

कुवेतमा किशुम महर्जन सोमबारदेखि सम्पर्क बिहिन


बिपिन अर्याल -कुवेतमा एक नेपाली सम्पर्क बिहिन भएका छ्न। वैदेशिक रोजगारीको शिल शिलामा करिव ६ महिना पहिला अल हमाजि ग्रुपमा आएका किशुम महर्जन सम्पर्क बिहिन भएका हुन। गत सोमवार नेपाल जाने साथीलाई परिवारको लागी पार्सल छोड्न भनि कोठाबाट निस्किएको बुझिएको छ । किशुम सम्पर्क बिहिन भएको बारे नेपाली राजदूतावास कुवेतलाई परीवारबाट सुचना प्राप्त भएको र खोजिकार्यलाई तीव्र पारेको दूतावासले जनाएको छ ।
हप्तादिन हुदा पनि  सम्पर्कमा नआएपछी कम्पनी , नेपाली दूतावास,  सबैतिर खोजीको अपिल गरिएको जनाउदै कीशुमका बाबु तिर्थराज मर्हजनले खोजि कार्यमा सहयोग गर्न कुवेतवासी सबैमा अनुरोध गरेका छन ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

प्रतिकृयाहरू
...