Sunday 8th June 2025

ग्लोबल एनआरएनए कुवेतको अध्यक्षमा धिरेन्द्र राज सुवेदी


कुवेत गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद र रास्ट्रिय समन्वय परिषद कुवेतबीच MOU मा दुबै तर्फबाट हस्ताक्षर गरिएको बताइएको छ।

साथै एनसीसी कुवेतले छिट्टै एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको भावी कार्ययोजनाबारे पत्रकारहरुसँग प्रेसमिट गर्नुका साथै कुवेतमा रहेका बिभिन्न नेपाली संघसंस्थाहरु लगायतसंग आगामी दिनमा हातेमालो गर्दै आपसी छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिने बताइएको छ।

नव गठीत कार्यसमितिको आईसीसी सदस्यमा शुसन गौतम र संरक्षकमा युवक राई रहनुभएको छ।

अध्यक्ष : धिरेन्द्र राज सुवेदी (धिरेन)
बरिष्ठ उपाध्यक्ष : उमा घिमिरे
उपाध्यक्ष : टिका राम बश्याल
महिला उपाध्यक्ष : ईन्दिरा चाम्लिङ राई
महासचिव : पुष्करसिंह धामि
सचिव : गोकुल महत
सचिव : खिम बहादुर खासु
कोषाध्यक्ष : सन्त बहादुर तामाङ
युवा संयोजक : विजय सारु मगर
सह युवा संयोजक : हरि बहादुर राउत
महिला संयोजक : सूर्य माया तामाङ
प्रबक्ता : पावल राई
त्यस्तै, सदस्यहरुमा कृष्ण बहादुर हमाल, ईन्द्र परियार, दिपक आले, कमल थापा, संन्जय थापा, पर्शुराम घिमिरे, छविलाल सुवेदि, कृष्ण माया ढुंगाना (रोजिना) र रुजेन्द्र महर्जन रहेका छन्।

सल्लाहकारहरु होम खत्री (एचपी), रुपेन बिक्रम हमाल, दीपेन्द्र बिक्रम खाँड र अमृत गुरुङ रहनुभएको छ।


सम्बन्धित शीर्षकहरु

कमल राष्ट्रिय सुकर्म पुरस्कार जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक,अग्रज साहित्यकार, साहित्यिक पत्रकार, प्रखर समालोचक मोहन दुवाललाई प्रदान गरिएको छ। शिक्षा…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर…

वाशिंगटन: संयुक्त राज्य अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत सप्ताहन्तमा ड्रोन आक्रमणको बारेमा युक्रेन विरुद्ध दिएको धम्कीपूर्ण बदला अझै गम्भीरतापूर्वक…

प्रतिकृयाहरू
...