Tuesday 23rd June 2026

टाइम्स समुह र मणिपुर सरकार बीच मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुरमा सम्पन्न गर्न सम्झौता


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर सरकार र टाइम्स समुह बीच एउटा सम्झौता भएको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार आगामी वर्ष 2023 मा संपन्न हुन गई रहेको मिस फेमिना इन्डियाको ग्रांड फिनाले मणिपुर राज्यमा संपन्न हुने भएको छ ।

सम्झौता पछि मुख्यमन्त्री एन बिरेनले बताए कि मणिपुरको लागि गर्वको कुरा हो कि टाइम्स समुहले ग्रांड फिनाले यस सीमावर्ती राज्यमा संपन्न गर्ने भएको छ ।
उनले अगाडि भने कि सरकारले सक्दो सहयोग गर्ने नै छ ।जो ऐतिहासिक हुने छ ।
यसै अवसरमा सरकारको तर्फबाट सिविल र पुलिसको धेरै अधिकारीहरूको उपस्थिति थियो ।
स्मरण रहोस मिस फेमिनाको ग्रांड फिनाले मणिपुरमा हुनु गौरवको कुरा हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...