Monday 24th August 2026

इशाहक हुसैनका तिहार विशेष सुन्दर जुनेलीहरू


(१)
जुनेली
लेखौं
कमाल
देखौं।
(२)
मैनको
बत्ती
झिलिली
कत्ति।
(३)
अंधेरी
रात
दियोको
साथ।
(४)
तिहार
हाम्रो
चाड हो
राम्रो।
(५)
केराको
थम्मा
भएर
जम्मा।
(६)
नाचेर
गाउँ
यो आफ्नै
ठाउँ।
(७)
तिहार
चाड
नखानु
जाँड।
(८)
पूजा र
आजा
धर्महो
साझा।
(९)
टीका र
टाला
फूलको
माला।
(१०)
आशिष
लिन्छौं
सकेर
हिन्छौं।
ईशहाक हुसैन
जीतपुर सिमरा,बारा
हाल:बुटवल,रुपन्देही


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

प्रतिकृयाहरू
...