Tuesday 23rd June 2026

लघुकथाः पोको -नारायण कोइराला


दिदी र म एउटै कार्यालयमा काम गर्छौ। म कार्यालयको सफाई कर्मचारी हो दिदी कार्यालय प्रमुख।

कार्यालयमा पुग्दा दिदी आज म भन्दा चाँडै आउनु भएको रहेछ।कारण सोधिन्।दिदीको हातमा एउटा पोको थियो।मलाई आफ्नो कार्यकक्षमा बोलाउनु भयो। म पछिपछि गए।दिदीले पोको खोल्दा,मेरो होस् उड्यो।कर्मको सम्बन्धमा यस्तो माया!!

दिदीले ल्याउनु भएको पोकाको टीकाले हामीलाई परदेशमा तिहारको खुसी कम हुन दिएन।

तानसेन,पाल्पा


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...