Saturday 22nd August 2026

कर्फ्यूको बारेमा भ्रामक समाचार प्रति कुवेत सरकारको आपत्ति


तितोपाटी- कुवेतका सरकारी प्रवक्ता, तारिक अल-मुजारमले कुवेतमा पूर्ण कर्फ्यू लगाउने बारे सोशल मिडियामा प्रसारित भइरहेका समचारलाई अस्वीकार गरेका छन। उनले आफ्नो ट्वीटर अकाउन्टमा गलत समाचारको स्क्रिनसट प्रकाशित ट्विट गर्दै, कुवेतमा कुनै पनी किसिमको कर्फ्यू नलगाउने बताएका छन।

जो कहीको सामाजिक संजालबाट यसरी भ्रामक समाचार प्रसारित गरी त्रसित वातावरण सृजना गर्नेलाई कानुनी करवाई गरिने बताउदै यो समाचार झुटो भएको जनाएका छन ।

प्रवक्ता, तारिक अल-मुजारमले समाचारमा सत्यता नरहेकाले कुवेतबासी सबैलाई भ्रममा नपर्न आग्रह समेत गरेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...