Saturday 12th September 2026

गायक अमृत खातीको (राम साइली) बजारमा


तितोपाटी- लोक गायक अमृत खातीको (राम साइली)बोलको पुर्वेली लोक गीत, यूट्यूबद्वारा सार्बजनिक भएको छ।

होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतलाई अमृत खातीको स्वर रहेको छ भने गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन। सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका उक्त पुर्वेली मारुनी भाकामा रहेको गीतमा संजीव ठकुरीको निर्देशन रहेको छ । त्यस्तै भिडियोमा संजीव ठकुरीको साथमा संगीता श्रेष्ठको अभिनय रहेको छ। (राम साइलि) गीत संजीव ठकुरीको अफिसियल यूट्यूब च्यानलमार्फत गीत बजारमा सार्वजनिक भएको छ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

दक्षिण अमेरिकी देश चिलीको एल एडेन वृद्धाश्रममा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटना पित्रुफक्वेन क्षेत्रमा शुक्रबार…

प्रतिकृयाहरू
...