Sunday 24th May 2026

पाँच स्रष्टाका शीतहरू


आई
जाई
हुनु
पर्छ

अनि
मातै
आफ्नु
हून्छ ।।

सारो
गारो
भन्नु
पर्छ

दुख
पनि
सुन्नू
पर्छ ।।

आई
बूढ़ी
भन्ने
हरु

मान्छे
हैन
भन्नु
गोरु ।।

आयो
बूड़ो
खान
लाई

यस्ता
मान्छे
चिन्नू
भाई ।।

लोकनाथ शर्मा
असम

केही शीतहरू

सत्य
कुरा
हुन्न
छुरा
(१)
सत्य
बोलौँ
दाग
घोलौँ
(२)
दुष्ट
चाल
पार्छ
गाल
(३)
शव्द
भरौँ
प्रभा
छरौँ
(४)
भित्र
गालौँ
दाग
फालौँ
(५)

तोयानाथ सुवेदी
कागेश्वरी मनहरा ९ काठमाडौ

शीत काव्यको विस्तारः-
————
शीत
मञ्च
बनी
सक्यो ।१।

ऐन
नीति
तय
भयो ।२।

शीत
जय
जय
भयो ।३।

घर
मुली
रेग्मी
थर ।४।

हाम्लै
छैन
कुनै
डर ।५।

पाल्पा
देखि
सुरू
भई ।६।

क्षेत्र
तीन
बनि
सक्यो ।७।

पूर्व
क्षेत्र
बन्यो
भनि ।८ ।

आज
मैले
थाहा
पाएँ ।९।

अनि
मैले
गीत
गाएँ ।१०।

क्षेत्र
तीन
कृष्ण
मुली ।११।

बासु
देव
कोष
मुली । १२।

लेख्छौं
शीत
सबै
भुली ।१३।

शीत
हिंड्ने
सँधै
डुली ।१४।

कृष्ण
के.सी.
गर्छन्
होस ।१५।

पिता
सम्झी
राखे
कोष ।१६।

कोष
नाम
शीत
कणर् ।१७।

देव
इन्द्र
सेतो
वणर् ।१८।

पाए
उन्ले
शीत
कणर् ।१९।

लागे
शीत
झोली
भर्न ।२०।

शीत
कृति
रच्दै
लेख्दै ।२१।

साना
ठूला
एक
देख्दै ।२२।

एक
पछि
विधि
अर्को ।२३।

हामी
शीत
पछि
लर्को !२४!

कृष्ण बहादुर के. सी.
गोङ्गबु, काठमाडौं।

 

जुनेली शीतहरू

(१)
दुःख को
चाला
कहिले
जाला
(२)
जुनेली
माथी
भन है
साथी
(३)
निदुली
आयो
प्रलय
छायो
(४)
गयोनी
माम
नेताको
काम
(५)
सबैको
काम
जुनेली
नाम

कृष्ण रेग्मी
झडेवा, पाल्पा

 

जुनेली शीतहरू

(१)
जुनेली
शीत
हिराको
जीत
(२)
जुनेली
ज्योति
साहित्य
मोती
(३)
नेताको
जात
विश्वास
घात
(४)
विश्वास
गरी
नफाल
जात
(५)
कोरोना
खोप
गर्लान
लोप

-शिव कुमार रेग्मी
बगनासकाली-२, पोखराथोक, पाल्पा .


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...