(१)
सबैका
मन
सुन्दर
छन
(२)
मायाले
आए
जुनेली
ल्याए
(३)
सबैको
मित्र
जुनेली
चित्र
(४)
सबैको
राम्रो
साहित्य
हाम्रो
(५)
बन्दैछ
अति
विकास
कति
-हिरनमयी आचार्य शर्मा
गुवाहाटी,असम,भारत
जन्म
पछि
मृत्यु
सत्य
किन
डर
त्रास
हुने
थाहा
भए
पनि
हामी
सधै
पिर
गर्न
पर्ने
जन्म
हुदा
कति
खुशी
मृत्यु
हुदा
पिडा
बोध
तीतो
सत्य
बोले
साथी
गङ्गा अभिलाषी
केही शीतहरु
पीर
मर्का
भयो
तिर
१
शब्द
बाण
जाला
प्राण
२
मिठो
बोली
बज्छ
ताली
३
थैला
भरी
सबै
वारि
४
थैला
खाली
सबै
पारी
५
शीत
सित
बस्यो
प्रीत
६
गुरु
बनी
शिक्षा
दिने
७
सुन
जस्तै
न्यानो
आभा
८
टप्प
टिपौं
लाग्ने
शीत
९
छानो
टिन
लाग्यो
दीन
१०
चिसो
शीत
सुक्छ
साँझ
११
काँडा
बनी
बिझ्छ
याद
१२
पुण्यश्वरी सुलु,भक्तपुर
चार शीत ।
———
वार
पार
तार
बार ।
——-
खसो
भीर
परो
पीर ।
——-
हिंड
घर
खाउ
तर ।
——–
बाबू
नानी
राम्रो
बानी ।
———
दुर्गा पौड्याल
२०७८/४/२३
शनि
देव
कष्ट
हर!
बक्र
दृष्टि
पर्यो
अब!
देश
डुब्न
जाला
तब!
जनि
गर
पाउ
पर्छु!
तिम्रो
भक्ती
सधैं
गर्छु!
जय
जय
महा
देव!
शिव
होनि
तिम्रो
रुप!
कैले
रुद्र
सम्हा
रक!
कैले
सौम्य
रुप
तिम्रो!
कैले
बन
बिहा
रक!
कैले
तिमी
कष्ट
हर्ने!
जय
जय
गर्छौं
हामी!
देउ
ज्ञान
हामी
लाई !
कमला देवकोटा
पाल्पा
पाँच थोपा शीत
तन
छँदै
मन
मर्यो।
जल्यो
मन
ढल्यो
तन।
आगो
बल्यो
तन
जल्यो!
रुने
धेरै
छुने
थोरै ।
रोग
यस्तो
भैयो
सस्तो।
पुष्पा के.सी. भण्डारी
पोखरा -१९, कास्की ।
☘️🍀एक शीतपुष्प🍀🍀
।१।
सिठो
पिठो
खान
पाए
।२।
एक
झुम्रो
लत्ता
पाए
।३।
सुख
शान्ति
बस्न
पाए
।४।
मिठो
निन्द्रा
सुत्न
पाए
।५।
न्याय
माग्दा
न्याय
पाए
।६।
दुःख
गर्नु
परे
पनि
। ७।
आफ्नै
घर
आफ्नै
ठाउँ
।८।
जन्म्या
हुर्क्या
प्यारो
गाउँ
। ९।
स्वर्ग
लाग्छ
हामी
लाई
।१०।
यहीँ
रम्दै
बस्थ्यौँ
हामी
।११।
आमा
बाबा
छोडि
टाढाष
।१२।
जाने
मन
कहाँ
हुन्थ्यो।
विष्णु भण्डारीआचार्य
बेलबारी न पा मोरङ
शीत 🤗टिपी लग्यो🤗
कतै
पनि
छैन
हर्ष
कति
हेर्नु
मृत्यु
बर्षा
पोल्छ
मुटु
सुन्दा
पनि
थाकी
सके
गुन्दा
पनि
टप्प
टिपी
लाने
शीत
हार
भयो
छैन
जित
दुवै
आँखा
पाटी
सके
सुनी
सुनी
थाकी
सके
लगी
गयो
दैव
टप्प
मुख
बाट
शब्द
ठप्प
हरे
ईश
रक्षा
गर
हामी
पर्छौ
तिम्रो
भर
खुशी
साथ
हास्न
देउ
सबै
लाई
बाच्न
देउ
जानकी अधिकारी पाल्पा ।
जुनेली शीतहरु
(१)
जुनेली
राम्रो
कोशेली
हाम्रो
(२)
बनाऔ
हाम्रो
जीवन
राम्रो
(३)
नगर्नु
हेला
नपर्नु
फेला
(४)
असल
कर्म
गर्नु नै
राम्रो
(५)
सबैको
काम
जुनेली
नाम
रिता खराल
रूपन्देही
(१)
नेपाल
हाम्रो
बहुतै
राम्रो
(२)
मुनाल
डाफे
गाएर
नाचे
(३)
जुनेली
रात
मायाको
साथ
(४)
दोहोरी
गीत
जुनेली
मीत
(५)
गरेर
खास
समाई
हात
सबिता भट्टराइ
तानसेन,पाल्पा