Saturday 22nd November 2025

एउटै शब्दका शीतहरू -पुष्कर अथक रेग्मी


गोल
गोल
गोल
गोल
(फुटबलको गोल)

भन
भन
भन
भन
( हक्ल्याउनु)

हट
हट
हट
हट
(पछि हट ,घोडा हटट)

प्यार
प्यार
प्यार
प्यार
(बढी बोल्नु/ माया गर्नु)

क्याइँ
क्याइँ
क्याइँ
क्याइँ
( कराउनु )

चक
चक
चक
चक
( केटाकेटी चल्नु)

सक
सक
सक
सक
( असजिलो पन हुनु)

छुक
छुक
छुक
छुक
( चलिरहने भाव/ रेलगाडी
चल्दाको अावाज)

चोर
चोर
चोर
चोर
( चोर अायो भनेर गुहार माग्नु, चोरीको अारोप लगाउनु )

राम
राम
राम
राम
( संकटमा भगवान संझनु )

शिव
शिव
शिव
शिव
( संकटमा शिव भगवान संझनु )

डम
डम
डम
डम
( डमरू बजाउनुु)

छम
छम
छम
छम
( नाँच्नु )

पुष्कर अथक रेग्मी
पाल्पा


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: युक्रेनमा रूसको युद्ध अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेको अमेरिकी योजना दुवै पक्षका लागि "राम्रो" छ, ह्वाइट हाउसले…

सर्वोच्च अदालतले सम्माननीय राष्ट्रपतिले माग गरेको सन्दर्भमा आफ्नो गल्ती स्वीकार गर्दै ऐतिहासिक फैसला सुनाएको छ। तमिलनाडु विधानसभाले पारित गरेको विधेयक…

साउदी अरबमा सोमबार एउटा ठूलो दुर्घटना भयो। मक्काबाट मदीना जाँदै गरेको भारतीयहरूलाई बोकेको बस डिजेल ट्याङ्करसँग ठोक्कियो। ठोक्किनु यति गम्भीर…

प्रतिकृयाहरू
...