Sunday 2nd November 2025

राष्ट्रपतिद्वारा गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्त


तीतोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।

मङ्गलवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा धर्मनाथप्रसाद यादव र गण्डकीमा सीता पौडेललाई हटाएर उनीहरूका ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

माओवादी पृष्ठभूमिका शेरचन पूर्व प्रदेश प्रमुख हुन उनलाइ ओली सरकारले हटाएको थियो भने गुरूङ  चितवन कांग्रेसका जिल्ला सभापति भइसकेका व्यक्ति हुन् ।

 


सम्बन्धित शीर्षकहरु

कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा "आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण…

नेपालको आजको जुन स्थिति छ, एउटा अति नै गम्भीर अनि अति नै अप्ठ्यारो स्थितिमा नेपाल उभिएको छ । मलाई लाग्छ,…

यात्री समाज कुवेतले आयोजना गरेको देउसी- भैलो कार्यक्रम ले तिहारको अवसरमा समाजले नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै गीत-संगीत,…

प्रतिकृयाहरू
...