Thursday 18th September 2025

ताइवानमा ३५० यात्रु सवार रेल दुर्घटना, ३६ जनाको मृत्यु


तितोपाटी- ताइवानमा शुक्रबार बिहान भएको रेल दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ। कयौं व्यक्तिहरु घाइते भएका छन्।३५० भन्दा बढी यात्रु सवार रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर जाँदै गर्दा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन्।

घटनामा घाइते भएका २० जनालाई अस्पताल पठाइएको छ भने चालकसहित थुप्रै व्यक्तिहरु हराइरहेका छन्। सेन्ट्रल न्युज एजेन्सीले जनाए अनुसार यहाँ उद्दारकार्य जारी छ।

के कारणले रेल दुर्घटना भएको भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ।एजेन्सी


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...