Sunday 1st December 2024

संचारकर्मी सबिताको शब्दमा ‘ढाँटे मरिजाम’ (भिडियोसहित)


तितोपाटी- गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द रहेको गीतको भिडियो मञ्जरी म्यूजिकको युट्युवबाट सार्वजनिक भएको हो ।

भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको निर्देशनमा यो गीतको म्यूजिक भिडियोलाई बालकुमार मगरले छायाँकन तथा सम्पादन गरेका हुन् । पत्रकार सबिता पोखरेल पछिल्लो समय गीति लेखनमा सक्रिए देखिएकी छन् ।


सम्बन्धित शीर्षकहरु

आशिर्वाद देउ हे आमा काम गर्न अगाडि बढछौ देखाई देउ बाटो सहज तरिकाले हिडने छौ आफ्नो पौरखले यो माटाेमा अन्न…

कुवेतका सबै लुलु हाइपरमार्केट शाखाहरूमा २७ नोभेम्बर देखि ३ डिसेम्बर सम्म आयोजित यस रोमाञ्चक बीबीक्यू र ग्रिल प्रोमोसनमा अविश्वसनीय छुटहरू,…

आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर । मनमा…

प्रतिकृयाहरू
...