Sunday 1st November 2026

सञ्चारकर्मी राजन नेपालको पहलमा बन्दै गरेको स्वास्थ्यचौकीको ढलान कार्य सम्पन्न


तितोपाटी– सञ्चारकर्मी राजन नेपाल को पहलमा बन्दै गरेको कुन्चिप्वाकल स्वास्थ्यचौकी तीन महिनामानै ढलान कार्य सकिए संगै अबको डेढ महिनामा उक्त स्वास्थ्यचौकी हस्तान्तरण गरीने नेपालले बताएका छन। 

शिलान्यास कार्यक्रममा, नगर प्रमुख रामेश्वर बोहरा ,चर्चित सन्चारकर्मी रबि लामिछाने नागरिक समुहका अध्यक्ष निगम हुमागाँई बाट सुरूवात भएको उक्त अभियान, ज्ञानेन्द्र शाही पुर्ब प्रहरी महानिर्देशक सर्बेन्द्र खनाल , कुलमा घिशिङ ,हेमराज थापा, ज्वालासंग्रोला लगायतले अभियानमा प्रत्यक्ष उपस्तिथ भएर साथ दिएका थिए।

त्यस्तै अबको डेड महिनामा नगरपालिका लाई हस्तान्तरण गर्ने नेपालले बताउदै यस अघी उनको पहलमा माईला श्रेष्ठको घर पनिबनाइएको थियो त्यस्तै बाढी पिडितहरुलाई विभिन्न सहयोगी मनहरुले गरेको सहयोगमा मल्हम लगाउने माध्यम पनि भएका बनेका छन ।बुलन्द आवाजमा लामो समयदेखी आवाज बुलन्द गर्दै आएका नेपाल सदैव सेवामा तल्लीन रहने बताउदै सहयोगी सम्पूर्णलाई आभारव्यक्त गरेका छन।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...