Monday 8th June 2026

कुवेतमा मोरङका खुसीलाल राजबंशीको हृदयघातको कारण मृत्यु


हरि कृष्ण न्यौपाने-मोरङ घर भई कुवेतमा कार्यरत खुसीलाल राजबंशीको हृदयघातको कारण मृत्यु भएको छ।४३ बर्षिय राजबंशीको सेप्टेम्बर २७, २०२० का दिन कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो।
नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले भने” राहदानी नं-०७६६०३६८ रहेका खुसीलाल राजबंशीको मृत्युबारे दूताबासलाई प्रारम्भिक जानकारी आएको छ।मृतकको परिवार र कम्पनी संग सम्पर्क भैसकेको छ भने अन्य कानुनी प्रकृयामा दूताबासले काम शुरु गरि सकेको छ।सिलवालले थपे” मृत्युको प्रारम्भिक रिपोर्टमा हृदयघातका कारण मृत्यु भएको भनिए पनि पूर्ण बिबरण भने आईसकेको छैन।”

मृतक राजबंशी सन २०१४ देखि कुवेतको अल मिश्रीफ कार वास कम्पनीमा कार्यरत थिए।


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...