Friday 31st October 2025

अक्सिजन विना बाँच्ने जनावर


तोयानाथ उपेक्षित, यो ब्रह्माण्डमा हाम्रा विज्ञानले प्रमाणित र विश्वास गरेका कतिपय कुराहरु नयाँ खोज र अनुसन्धानबाट उल्टिदा पुराना दृष्टिकोणहरु समेत धरापमा पर्ने गरेका छन । ग्यालेक्सी माथिको हालसम्मको बुझाईमा भरखरै फरक कुराहरु आएका छन तर अहिले यहाँ उल्लेख गर्न खोजेको कुरा भने माथिको नभएर धर्ति कै हो जहाँ विना अक्सिजन बाँच्ने जनावर पत्ता लागेको बैज्ञानिक दावी आएको छ ।

जमिनमा गुरुत्वाकर्षण हुन्छ जसले आकासलाई चुसिरहेको छ आकाशबाट प्रकास धर्तिमा आईरहेको हुन्छ । गुरुत्वाकर्षणले बनाउने सन्तुलन र प्रकाशले दिने उर्जाबाट पृथ्वीमा जीवन छ । यहाँ के कुरा बुझन जरुरी छ भने कुनै पनि बहुकोषिय जीवको जीवन प्रक्रिया स्वासप्रस्वासबाट चलेको हुन्छ तर यो प्रमाणित कुरामा अहिले पुर्न विचार गर्न पर्ने देखिन्छ । विना अक्सिजन पनि जीवन चल्ने एक अध्यायनले देखाएको छ । यसजवर्षको शुरुवातमा बैज्ञानिकहरुले यो कुरा पत्ता लगाएकी जेली फिस जस्तो परजीवीसँग माईटोकाँन्ड्रियल जीनोम हुदैन जसको कारणले यीनले श्वास लिदैनन । जसको जीवन अक्सिजन मुक्त मानिन्छ ।

करोडौ वर्ष पहिले दुई अलग जीवसँगसँगै विकाश हुने क्रममा तिनमा एउटा त्यस्तो अंगको विकाश भयो जसले अक्सिजन विना काम चलाउन सक्षम हुदै गयो । यहि भएर पनि हुन सक्छ जेलीफिसलाई अमर प्राणी अर्थात कहिले नमर्ने जनावर पनि भन्ने गरिन्छ ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

प्रतिकृयाहरू
...