Thursday 22nd October 2026

आर्यन र मिरूनाको ‘च च हुईं’


तितोपाटी – नेपाली वक्सअफिसमा आज शुक्रबार आर्यन सिग्देल तथा मिरुना मगर स्टारर ‘च च हुईं’ रिलिज भएको छ।रोमको जनरामा राखिएको सिनेमालाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्।सिनेमामा शर्यन र मिरुनाका अलावा मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ तथा बबिता मल्ल आदिको अभिनय रहेको छ।

‘च च हुई’ को पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । सिनेमाका गीतमा राजनराज शिवाकोटी , सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ।रोमकोम भएपनि प्रचारका क्रममा सिनेमा खासै आक्रमक नदेखिएकाले सिनेमालाई वक्सअफिसमा सफल हुने चुनौती छ। मल्टीप्लेक्सहरूले खासै उलेख्य शो उपलब्ध नगराएकाले सिनेमाले ‘वर्ष अफ माउथ’मा धेरै भर पर्नुपर्ने देखिएको छ।

नेपाली वक्सअफिसमा आर्यनको ‘च च हुईं’सँगै बलिउड सिनेमा ‘पागलपंथी’ तथा हलिउड सिनेमा ‘फ्रोजन-२’ र ‘फोर्ड भर्सेज फरारी’  रिलिज भएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...