Monday 7th September 2026

भाइरल अघोरी बाबा पक्राउ


तितोपाटी – सामाजिक सञ्जालमा भाइरल अघोरी बाबा विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले उनलार्इ नियन्त्रणमा लिएको हो । उनलार्इ ठगी गरेको आरोप लागेको छ ।

बाबाले विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताएका छन ।

बाबाले हालसालै बिबाह गरका थिए । बाबासँगै उनकी पत्नीलाई पनि बौद्ध प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

इजरायलले आगामी दिनमा एकैपटक विभिन्न मोर्चाबाट अचानक युद्ध सुरु हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफ्नो सैन्य तयारी तीव्र बनाएको छ। इजरायली…

प्रतिकृयाहरू
...