Wednesday 16th September 2026

साउदीमा अल्पत्र परेका २१ जनालाई उद्दार नेपाल पठाइयो


तितोपाटी – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा पुगि अल्पत्र परेका २१ जनालाई नेपाली दूतावासले उद्दार गरि नेपाल पठाएको छ ।
विभिन्न कारणले समस्यामा परि साउदी अरबको रियादस्थित डिपोर्टेसन सेन्टरमा नेपाल फर्किनका लागि पर्खिरहेका २१ जना नेपालीलाई सोमबार (२५ जुन २०१८) तारीख नेपाली दूतावासको प्रयासमा कानूनी एवं प्रशासनिक प्रक्रिया पूरा गरी नेपाल पठाइएको छ ।
नेपाल पठाइएकाको नाम :
१) डम्बर कुमार कटुवाल
२) इर्शाद मियाँ
३) बिबराम तामांग
४) सुख कामी
५) सन्तोष पाण्डे
६) देव अधिकारी
७) सुशील मानन्धर
८) गणेश तामांग
९) सुबाश तामांग
१०) रोशन भुजेल
११) अख्तर नदाफ
१२) दान बहादुर बोगटी
१३) नुरुलाह शेख
१४) सलाउद्दीन मियाँ
१५) महेश बोलान
१६) भिमेश्वर राजवंशी
१७) मन्सूर नदाफ
१८) क्षत्र रिजाल
१९) प्रेम स्यांगतान
२०) नर बुढा
२१) टिकाराम कार्की

 

 

स्रोतः एभरेष्ट दैनिक


सम्बन्धित शीर्षकहरु

नेपालले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगितामा बुधबार घरेलु टोली जापानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो ४ः०५ बजे जापानको…

चीनले सांघाई नजिकको समुद्री क्षेत्रबाट एकैपटक ९ वटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। बुधबार बिहान ग्राभिटी–१ वाई३ रकेटमार्फत प्रक्षेपण…

साउदी अरेबियाले मंगलबार इस्लाम धर्मको सबैभन्दा पवित्र सहर मक्काको बाहिरी क्षेत्रमा हुथी विद्रोही समूहको एक ड्रोन खसालेको जनाएको छ। यस…

प्रतिकृयाहरू
...