Sunday 16th August 2026

तिहारको अवसरमा नेपाली राजदूतावास कुवेत २ दिन बन्द रहने


तितोपाटी – २०७६ सालको तिहार(शुभ दिपावली)को अवसरमा नेपाली राजदूतावास कुवेत दुइ दिन बन्द रहने भएको छ । नेपाली राजदूतावास कुवेतले अाज एक सुचना जारी गरि तिहारको लागि यहि कात्तिक १२ र १३ गते तदनुसार अक्टोबर २८ र २९ तारिक नेपाली दूतावास बन्द रहने जनाएको हो ।


सम्बन्धित शीर्षकहरु

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले एक पोडकास्ट अन्तर्वार्तामा गाजामा हरेक रात ३०–४० जनालाई लक्षित गरी हत्या गर्नुपर्ने धारणा व्यक्त…

युक्रेनलाई ठूलो परिमाणमा अमेरिकी हतियार उपलब्ध गराउने सम्भावित योजनाले रुस, अमेरिका र टर्कीबीचको तनाव फेरि बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले…

नेपाली कांग्रेसको पछिल्लो राष्ट्रिय भेलामा ‘सनातन धर्मलाई राष्ट्रिय पहिचान’ बनाउने विषय उठ्नु सामान्य भाषिक परिवर्तन मात्र होइन, पार्टीको विगतको राजनीतिक…

प्रतिकृयाहरू
...