Sunday 13th September 2026

चर्चित गायिका उमा श्रेष्ठको नयाँ गीत “मोही खाउला” बोट्कामा बजारमा


तितोपाटी- चर्चित गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको नयाँ गीत “मोही खाउला” बोट्कामा बजारमा आएको छ । यस गीतमा प्रकाश कटुवालको शब्द, संगीत रहेको छ भने प्रकाश कटुवाल र उमा श्रेष्ठको स्वर रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको गीतमा प्रकाश खड्काको छायांकन, अजय रेग्मीको ड्रोन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियो सुलेमान शंकर ईकु र एलिना रायमाझीको अभिनय हेर्न पाईन्छ ।उमा र प्रकाशले यस भन्दा अगाडी पनि केहि गीतहरुमा सहकार्य गरिसकेका छन् । बिगतका गीतहरुले अत्याधिक सफलता पाएकै कारण पनि उनीहरु द्वयको यो निरन्तर सहयात्राको अर्को अंश हो ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित होउथी समूह अर्थात् अन्सार अल्लाहले केही दिनमै लाल सागरको रणनीतिक क्षेत्रमा आफ्नो नियन्त्रण तीव्र रूपमा विस्तार गरेको छ।…

फिलिपिन्सको पालावान प्रान्तस्थित कोरोननजिकै यात्रुवाहक फेरीमा लागेको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ। फिलिपिन्स कोस्ट गार्डले जलेको एमभी…

खोटाङ–कुवेत सम्पर्क मञ्चले नेपालका बाढीपीडित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग प्रदान गर्ने…

प्रतिकृयाहरू
...